प्रदेश १ मा गत २४ घण्टामा ३२० जनामा कोरोना संक्रमण पुष्टि, ४ जनाको मृत्यु

मोरङ – प्रदेश १ मा गत २४ घण्टामा ३ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। विराटनगरस्थित सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशमा गरिएको १ हजार ५९ जनाको पीसीआर परीक्षणमा २ सय २९ र ४ सय ५१ जनाको एन्टिजेन परीक्षणमा ९१ जनाको रिपोर्ट पोजेटिभ आएको हो। मन्त्रालयका अनुसार पीसीआर परीक्षणका क्रममा मोरङमा ९३, झापामा ७९, […]