निर्वाचनअघि गाडी किन्दै प्रहरी

काठमाडौं, भदौ ३१ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र गृह मन्त्रालयले आगामी ४ मंसिरमा हुने ‘प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सुरक्षा व्यवस्थापनका लागि’ भन्दै गाडी किन्ने प्रक्रिया अघि बढाएका छन् । नेपाल प्रहरीले सुरक्षा व्यवस्थापनका लागि सवारीसाधन अभाव भएको बताउँदै आएको छ । निर्वाचन नजिकिँदै जाँदा प्रहरीले सुरक्षा व्यवस्थापनका लागि सवारीसाधन भाडामा लिने तयारीसमेत गरेको […]

सम्बन्धित सामग्री

७५ करोडको गाडी खरिद गर्दै प्रहरी

४ मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभाको चुनावका लागि प्रहरीले १ सय ८० वटा नयाँ गाडी खरिद गर्ने भएको छ । प्रहरीले टाटा पिकअप र स्कारपियो गाडी किन्न लागेको हो । प्रहरी प्रवक्ता डीआईजी टेकप्रसाद राईका अनुसार गाडी खरिदका लागि प्रहरी प्रधान कार्यालयले टेन्डर आह्वान गरिसकेको छ।  प्रहरीले ७५ करोड रुपैयाँको टेन्डर आह्वान गरेको थियो ।

निर्वाचनअघि गाडी किन्दै प्रहरी

काठमाडौं । नेपाल प्रहरी, सशस्त्र प्रहरी र गृह मन्त्रालयले आगामी ४ मंसिरमा हुने ‘प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सुरक्षा व्यवस्थापनका लागि’ भन्दै गाडी किन्ने प्रक्रिया अघि बढाएका छन् । नेपाल प्रहरीले सुरक्षा व्यवस्थापनका लागि सवारीसाधन अभाव भएको बताउँदै आएको छ । निर्वाचन नजिकिँदै जाँदा प्रहरीले सुरक्षा व्यवस्थापनका लागि सवारीसाधन भाडामा लिने तयारीसमेत गरेको छ । […]

निर्वाचनअघि गाडी किन्दै प्रहरी

नेपाल प्रहरी, सशस्त्र प्रहरी र गृह मन्त्रालयले आगामी ४ मंसिरमा हुने ‘प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सुरक्षा व्यवस्थापनका लागि’ भन्दै गाडी किन्ने प्रक्रिया अघि बढाएका छन् । नेपाल प्रहरीले सुरक्षा व्यवस्थापनका लागि सवारीसाधन अभाव भएको बताउँदै आएको छ । निर्वाचन नजिकिँदै जाँदा प्रहरीले सुरक्षा व्यवस्थापनका लागि सवारीसाधन भाडामा लिने तयारीसमेत गरेको छ ।नेपाल प्रहरीले देशभरका प्रहरी कार्यालयमा गरी सुरक्षा व्यवस्थापनअन्तर्गतका काममा १४ सय सवारीसाधन आवश्यक रहेको बताएको हो । तर, सरक

निर्वाचनअघि गाडी किन्दै प्रहरी

काठमाडौं । नेपाल प्रहरी, सशस्त्र प्रहरी र गृह मन्त्रालयले आगामी ४ मंसिरमा हुने ‘प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सुरक्षा व्यवस्थापनका लागि’ भन्दै गाडी किन्ने प्रक्रिया अघि बढाएका छन् । आवश्यक १४ सय, खरिद गर्दै १ सय ८० वटा नेपाल प्रहरीले सुरक्षा व्यवस्थापनका लागि सवारीसाधन अभाव भएको बताउँदै आएको छ । निर्वाचन नजिकिँदै जाँदा प्रहरीले सुरक्षा […] The post निर्वाचनअघि गाडी किन्दै प्रहरी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

चुनावका बेला गाडी किन्दै प्रहरी

काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सुरक्षा प्रयोजनका लागि नेपाल प्रहरीले १८० वटा गाडी किन्ने भएको छ । उसले पर्याप्त समय नभएको कारण देखाउँदै टेन्डर आह्वान नगरी फास्ट ट्र्याकबाट गाडी किन्ने भएको हो । अर्थ मन्त्रालयले १८० वटा गाडी खरिद गर्न स्वीकृति दिएसँगै प्रक्रिया अघि बढाइएको नेपाल प्रहरीका प्रवक्ता डिआइजी टेकप्रसाद […]

चुनावका बेला गाडी किन्दै प्रहरी

नेपाल प्रहरीका प्रवक्ता डिआइजी टेकप्रसाद राईका अनुसार प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सुरक्षाका लागि अर्थ मन्त्रालयले १८० वटा गाडी खरिद गर्न स्वीकृति दिएसँगै प्रक्रिया अघि बढाइएको छ ।...

निर्वाचनका लागि प्रहरीले माग्यो ७ सयभन्दा बढी गाडी

प्रहरी प्रधान कार्यालयले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सुरक्षाका लागि गाडी खरिद गर्नुपर्ने प्रस्ताव गरेको छ । गाडी खरिदका लागि गृह मन्त्रालयमा प्रस्ताव पठाइएको प्रहरी प्रवक्ता (डिआईजी) टेक प्रसाद राईले रातोपाटीलाई बताए । गाडी किन्न अर्थ मन्त्रालयले सहमती दिनुपर्छ ।प्रहरीले ठूला साना गरेर ७ सयभन्दा धेरै गाडी खरिद गर्न प्रस्ताव गरेको छ । प्रहरीले जिप ५० वटा, डबल पिक्याप ३८५ वटा, प्रिजनर भ्यान २१७ वटा र टुटन ट्रक ४० वटा खरिद गर्न प्रस्ताव गरेको छ । बस १५ वटा र मोटरसाइकल १५ सय १७ वटा खरिद गर्न

बिदाको दिन चलाइएका १४ सरकारी गाडी नियन्त्रणमा

जनकपुरधाम । सार्वजनिक बिदाका दिन पनि चलाएको भन्दै मधेसको राजधानी जनकपुरधाममा नेपाल प्रहरी र ट्राफिक प्रहरीले सरकारी गाडी नियन्त्रणमा लिएको छ । जनकपुरधाममा ठाउँ–ठाउँमा सरकारी गाडी नियन्त्रणमा लिन प्रहरी परिचालन भएका छन् । ट्राफिक प्रहरी प्रमुख तथा इन्स्पेक्टर चन्द्रभुषण यादवले हिजो र आज गरी १४ वटा सरकारी गाडी नियन्त्रणमा लिएको जानकारी दिए । उनले भने, […]

गुल्मीमा घरमा ठोकियो गाडी

गुल्मीमा घरमा गाडी ठोकिएको छ । शुक्रबार साँझ गुल्मीको  सदरमुकाम तम्घासस्थित खानीगाउँको  एक  घरमा गाडी ठोकिएको  हो  । जिल्ला  प्रहरी कार्यालयका प्रहरी प्रवक्ता डिएसपी माधव  राज  खरेलले  अनुसार घरमा गाडी ठोकिएको जानकारी गराए ।उनका अनुसार लु१ख ९४७३ नम्बरको बस घरमा ठोकिएको हो । दुर्घ घटनामा परि गाडी चालक कमल बुढा मगर, सहचालक विजय नेपाली घाइते भएका छन् ।  घाइते दुवैको जिल्ला अस्पताल गुल्मीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।    खानीगाउँ

प्युठानमा सरकारी गाडी दुर्घटना, चालकको मृत्यु

प्युठानमा कोष तथा लेखा निरीक्षक कार्यालयको गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार ध १ झ ५ नम्बरको गाडी दुर्घटना हुँदा गाडीका चालक अन्दाजी २५ वर्षीय प्रकाश आचार्यको मृत्यु भएको हो ।जिल्ला प्रहरी कार्यालय प्युठानका प्रवक्ता प्रहरी निरीक्षक देवीप्रसाद गैरेका अनुसार गाडी मल्लरानी डाँडाबाट २–३ सय मिटर तल खसेको छ । सदरमुकाम खलङ्गातर्फ आउँदै गरेको गाडीमा चालक एक्लै सवार रहेको प्रहरीको भनाइ छ । आचार्यको शव पोस्टमार्टमका लागि बिजुवार अस्पतालमा ल्याइँद