प्युठानमा सरकारी गाडी दुर्घटना, चालकको मृत्यु

प्युठानमा कोष तथा लेखा निरीक्षक कार्यालयको गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार ध १ झ ५ नम्बरको गाडी दुर्घटना हुँदा गाडीका चालक अन्दाजी २५ वर्षीय प्रकाश आचार्यको मृत्यु भएको हो ।जिल्ला प्रहरी कार्यालय प्युठानका प्रवक्ता प्रहरी निरीक्षक देवीप्रसाद गैरेका अनुसार गाडी मल्लरानी डाँडाबाट २–३ सय मिटर तल खसेको छ । सदरमुकाम खलङ्गातर्फ आउँदै गरेको गाडीमा चालक एक्लै सवार रहेको प्रहरीको भनाइ छ । आचार्यको शव पोस्टमार्टमका लागि बिजुवार अस्पतालमा ल्याइँद

सम्बन्धित सामग्री

धरानका मेयरले आफ्नो सरकारी गाडी बेचेर रोलर किन्ने

काठमाडौं।वाग्मती प्रदेशसभाको बैठक असार २९ गतेलाई बोलाइएको छ।धरानका मेयर हर्क साम्पाङले आफ्नो सरकारी गाडी बेचेर रोलर किन्ने घोषण गरेका छन्।भक्तपुरमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।सुदूरपश्चिममा अवरुद्ध विद्युतीय राहदानी सेवा पुन सञ्चालनमा आएको छ र मौसम पूर्वानुमानका अनुसार शुक्रबार देशमा विभिन्न ठाउँहरुमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ।

प्युठानमा सरकारी गाडी दुर्घटना, चालकको मृत्यु

प्युठान । प्यूठानमा एक सरकारी गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालय प्यूठानको ध १ झ ५ नम्बरको गाडी दुर्घटना हुँदा गाडीका चालक अन्दाजी २५ वर्षीय प्रकाश आचार्यको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय प्युठानका प्रवक्ता प्रहरी निरीक्षक देवीप्रसाद गैरेका अनुसार गाडी मल्लरानी डाँडाबाट २–३ सय मिटर […]