निर्वाचनका लागि प्रहरीले माग्यो ७ सयभन्दा बढी गाडी

प्रहरी प्रधान कार्यालयले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सुरक्षाका लागि गाडी खरिद गर्नुपर्ने प्रस्ताव गरेको छ । गाडी खरिदका लागि गृह मन्त्रालयमा प्रस्ताव पठाइएको प्रहरी प्रवक्ता (डिआईजी) टेक प्रसाद राईले रातोपाटीलाई बताए । गाडी किन्न अर्थ मन्त्रालयले सहमती दिनुपर्छ ।प्रहरीले ठूला साना गरेर ७ सयभन्दा धेरै गाडी खरिद गर्न प्रस्ताव गरेको छ । प्रहरीले जिप ५० वटा, डबल पिक्याप ३८५ वटा, प्रिजनर भ्यान २१७ वटा र टुटन ट्रक ४० वटा खरिद गर्न प्रस्ताव गरेको छ । बस १५ वटा र मोटरसाइकल १५ सय १७ वटा खरिद गर्न

सम्बन्धित सामग्री

निर्वाचनका क्रममा ११ जिल्लामा गोली चल्यो

काठमाडौं, मंसिर ५ । निर्वाचनका क्रममा देशभरका ११ जिल्लामा गोली चलेको छ । ताप्लेजुङ, रौतहटको गरुडा र कनकपुरमा प्रहरीले गोली चलाएको छ । सिरहाको मिर्चैया बडहरमालामा ३ राउन्ड गोली चलेको थियो । प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राईले ११ वटा जिल्लाका २४ ठाउँमा सुरक्षाका लागि गोली चलाउनु परेको बताए । प्रहरी प्रधान कार्यालयले […]

निर्वाचनका लागि काठमाडौँ बाहिरिनेको सङ्ख्या बढ्यो

आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि काठमाडौँ उपत्यकाबाट बाहिरिनेको सङ्ख्या ह्वात्तै बढेको छ । निर्वाचनका लागि मतदान गर्न शैक्षिक आर्जन तथा रोजगारीका लागि काठमाडौँ उपत्यकामा रहेका गाउँघर फर्कन थालेका हुन् ।काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले पछिल्ला केही दिनमा उपत्यकाका मुख्य नाकाबाट बाहिरिनेको सङ्ख्यामा वृद्धि भएको जनाएको छ । नयाँ बसपार्क, कलङ्की, बल्खु, कोटेश्वरलगायत स्थानमा टिकट काट्ने सर्वसाधारण दिनदिनै बढ्दै गएका छन् । ट्राफिक प्रहरीले पछिल्ला दिन गाडी रिजर्भ ग

म्यादी प्रहरीले टिकटक बनाउन नपाउने

लमजुङ– प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि खटिने म्यादी प्रहरीले टिकटक बनाउन नपाउने भएका छन् । सुरक्षामा खटिने क्रममा पोसाकको दुरुपयोग गरी सामाजिक सञ्जालमा भिडियो, तस्बिर राख्ने र प्रहरीको पोसाक अन्य व्यक्तिले लगाएर टिकटक बनाएमा कारबाही गरिने लमजुङका डीएसपी प्रकाश श्रीमलले बताए । जिल्लामा एक हजार ९७ म्यादी प्रहरी निर्वाचनका लागि सुरक्षामा खटिने छन् । […]

प्रहरीले सेनासँग माग्यो २८ सय साना हतियार

काठमाडौँ । मङ्सिर ४ मा हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि प्रहरीले सेनासँग साना हतियार मागेको छ । निर्वाचनको सुरक्षामा साना हतियार अपुग हुने निष्कर्ष सहित प्रहरी प्रधान कार्यालयले ‘बालगिरी’मा हतियार दिन सेनालाई पत्राचार गरेको हो । निर्वाचन सुरक्षाको पहिलो घेरामा खटिने प्रहरीका लागी ठुला हतियारको समस्या छैन । तर, साना हतियार करिब २५ […]

निर्वाचनका लागि प्रहरीले सेनासँग हतियार सापटी लिने

काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा सुरक्षाका लागि हतियार अपुग भएको बताउँदै नेपाल प्रहरीले नेपाली सेनासँग हतियार मागेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार चुनावी सुरक्षाका लागि सेनासँग २ हजार ६ सय थान साना हतियार माग गरिएको छ । स्थानीय तहको निर्वाचनमा समेत सेनासँग हतियार मागेर काम चलाएको प्रहरीले प्रतिनिधि […]

प्रहरीले आगामी निर्वाचनका लागि सुरक्षा योजना बनाउँदै

काठमाडौं । नेपाल प्रहरीले आगामी निर्वाचनका लागि सुरक्षा योजना बनाउन थालेकाे छ । निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन प्रयोजनका लागि दल दर्ता सुरू गरेसँगै सुरक्षा निकाय आन्तरिक तयारीमा जुर्मुराउन थालेको छ । नेपाल प्रहरीका लागि हतियार किन्ने सरकारको निर्णय कार्यान्वयनमा नआएपछि प्रहरी सेनासँग ऐंचोपैंचो लिएर चुनाव सम्पन्न गर्ने […]

स्थानीय तह निर्वाचनका लागि १ लाख म्यादी प्रहरीमा भर्ना खुल्यो

नेपाल प्रहरीले स्थानीय तह निर्वाचनका लागि १ लाख म्यादी प्रहरी भर्नाका लागि आवेन माग गरेको छ। नेपाल प्रहरीले जारी गरेको सूचना अनुसार चैत्र ६ गतेदेखि चैत्र ११ गतेसम्म इच्छुक उम्मेदवारले...

नेपाल प्रहरीले भन्यो- म्यादी प्रहरी माग गरिएको छैन

स्थानीय तह निर्वाचनका लागि म्यादी प्रहरीसम्बन्धी सूचना प्रकाशित/प्रसारित नगरिएको नेपाल प्रहरीले स्पष्ट पारेको छ ।

निर्वाचनका लागि नेपाल प्रहरीले माग्यो १२ अर्ब, सशस्त्र खाका बनाउँदै

सरकारले १७ र २७ वैशाखमा गर्ने गरी घोषणा गरेको प्रतिनिधिसभा निर्वाचनका लागि सबै सुरक्षा निकायले तयारी अघि बढाएका छन् ।निर्वाचनका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीले तयारी तथा समन्वय समितिसमेत गठन गरिसकेका छन् भने नेपाली सेनाले सरकारले दिएको जिम्मेवारी निर्वाह गर्न तयार रहेको बताएको छ ।नेपाल प्रहरीले निर्वाचनका लागि १२ अर्ब रकम आवश्यक पर्ने भन्दै खर्च र निर्वाचन प्रयोजनका लागि आवश्यक सामग्रीको खाकासहितको विवरण गृह मन्त्रालयमा पठाइसकेको छ ।यसैगरी सशस्त्र प्रहरीले निर्वाचनका लागि आवश्यक पर्ने रकमसह