प्रदेशसभा बैठकको मिति परिवर्तन

प्रदेश नं  १ प्रदेशसभाको नवौँ तथा हिउँदे अधिवेशनको तेस्रो बैठकको मिति परिवर्तन गरिएको छ । यही असोज २२ गतेदेखि सञ्चालन भएको बैठक आइतबार दोस्रो भएको थियो । आज १ बजेका लागि भनिएको बैठकको मिति परिवर्तन गरी आगामी कात्तिक ५ गते शुक्रबार दिनको १ बजे बस्ने प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए ।प्रदेशसभा सचिव पराजुलीद्वारा आज जारी सूचनामा उक्त बैठक विशेष कारणले प्रदेशसभा नियमावली, २०७४ को नियम ६ को उपनियम (३) बमोजिम मिति परिवर्तन गरिएको जनाए । बैठकको मिति सभामुख प्रदीपकुमार भण्

सम्बन्धित सामग्री

कांग्रेस केन्द्रीय समिति बैठक सर्‍यो

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक २८ पुसमा बस्ने भएको छ । २२ पुसका लागि बोलाइएको बैठक सर्दै २८ पुसका लागि बोलाइएको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।  उनका अनुसार २२ पुसका लागि निर्धारित बैठकको मिति परिवर्तन गरेर २८ पुस दिउँसो १ बजे बस्ने निश्चित गरेको मुख्यसचिव पौडेलले बताए ।  साथै २३ पुसमा […]

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू (अडियोसहित)

काठमाडौँ–  आज दिनभर प्रधानमन्त्री देउवा र अमेरिकी सहायक विदेशमन्त्री लुबीच भेटवार्ता, संसदीय छानबिन समितिले सभामुखलाई प्रतिवेदन बुझायो, तत्काल समाजवादी केन्द्र बन्ने कुनै सम्भावना नरहेको प्रचण्डको भनाइ, माओवादी केन्द्रको प्रदेश बैठकको मिति परिवर्तन, नेपालमा बाघको संख्या ३ सय ५५ पुग्यो, साढे दुई करोड रुपैयाँ बीमा रकम हत्याउन नक्कली बिहे गरेर श्रीमानको हत्या, हनी ट्रयापिङमा पारेर मोलमलाई […]

माओवादी केन्द्रद्वारा प्रदेशगत पूर्व निर्धारित बैठकको मिति परिवर्तन

काठमाडौँ। नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकले प्रदेशगत पूर्व निर्धारित बैठकको मिति परिवर्तन गरेको छ। आज शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको पार्टीको स्थायी कमिटी बैठकले प्रदेश– १ को २६ गते, मधेस प्रदेशको बैठक २ गते, लुम्बिनी प्रदेशको २९ गते र सुदूरपश्चिमको बैठक ४ गते बस्ने तय गरेको छ।

माओवादी केन्द्रले प्रदेशस्तरीय बैठकको मिति परिवर्तन गर्‍यो

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले प्रदेशका पूर्वनिर्धारित बैठकहरुको समय परिवर्तन गरेको छ । आज (शुक्रबार) पार्टी कार्यालय पेरिसडाँडामा बसेको पार्टीको स्थायी कमिटीको बैठकले पूर्वनिर्धारित प्रदेशस्तरीय बैठकको समय परिवर्तन गरेको हो । पार्टी अध्यक्ष पुष्पकमल दाहाल आगामी साउन २१ देखि २५ गतेसम्म जापान भ्रमणमा जाने भएका कारण बैठक सारिएको पार्टीका प्रवक्ता कृष्णबहादुर महराले बताए । […]

माओवादी स्थायी कमिटी बैठक : प्रदेशस्तरीय बैठकको मिति परिवर्तन

नेकपा (माओवादी केन्द्र) ले प्रदेशका पूर्व निर्धारित बैठकहरुको समय परिवर्तन गरेको छ । शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको पार्टीको स्थायी कमिटीको बैठकले पूर्व निर्धारित प्रदेशस्तरीय बैठकको समय परिवर्तन गरेको हो ।

माओवादी केन्द्रद्वारा प्रदेशगत पूर्व निर्धारित बैठकको मिति परिवर्तन

काठमाण्डाै - नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकले प्रदेशगत पूर्व निर्धारित बैठकको मिति परिवर्तन गरेको छ ।  आज पार्टी कार्यालय पेरिसडाँडामा बसेको पार्टीको स्थायी कमिटी बैठकले प्रदेश-१ को २६ गते, मधेस प्रदेशको बैठक २ गते, लुम्बिनी प्रदेशको २९ गते र सुदूरपश्चिमको बैठक ४ गते बस्ने तय गरेको छ । यसअघि २० गते, २२ गते र २४ गते हुने कार्यक्रमको मिति परिवर्तन गरेको पार्टीका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभयो ।  पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आउँदो साउन २१ देखि २५ गतेसम्म जापान भ्रमणमा जाने...

राष्ट्रिय सभा बैठकको मिति परिवर्तन, पुस २७ गते बोलाइयो

काठमाडौं : राष्ट्रिय सभाको बैठकको मिति फेरि परिवर्तन भएको छ। पुस २५ गते बस्ने तय भएको बैठक अब पुस २७ गतेका लागि बोलाइएको संसद सचिवलयले जनाएको छ। पुस २७ गते दिउँसो १ बजेका लागि बैठक बोलाइएको संघीय संसदका महासचिव भरतराज गौतमले एक सूचना प्रकाशित गर्दै जनाएका हुन्। यसअघि पुस ५ गते…

प्रदेश १ को प्रदेशसभा बैठक १५ गतेका लागि सारियो

मुख्यमन्त्री भीमप्रसाद आचार्यले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेशसभाको आइतबारको बैठक सूचना टाँस गरी कात्तिक १५ गतेका लागि सारिएको छ ।प्रदेशसभा सचिवालयले बैठकको कार्यसूची सार्वजनिक गरिसकेपछि सभामुखले बैठकको मिति परिवर्तन गर्नुभएको हो ।

प्रदेश नं १ प्रदेशसभाको नवौँ तथा हिउँदे अधिवेशनको तेस्रो बैठकको मिति परिवर्तन

मोरङ । प्रदेश नं १ प्रदेशसभाको नवौँ तथा हिउँदे अधिवेशनको तेस्रो बैठकको मिति परिवर्तन गरिएको छ । यही असोज २२ गतेदेखि सञ्चालन भएको बैठक आज दोस्रो भएको थियो । भोलि १ बजेका लागि भनिएको बैठकको मिति परिवर्तन गरी आगामी कात्तिक ५ गते शुक्रबार दिनको १ बजे बस्ने प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए ।

राष्ट्रियसभा बैठकको मिति परिवर्तन

काठमाडौँ । राष्ट्रिय सभाको बैठकको मिति समय परिवर्तन भएको छ। नेकपा एमालेको विधान अधिवेशनसँग राष्ट्रियसभा बैठकको मिति जुध्ने भएपछि बैठकको मिति समय परिवर्तन भएको हो। एमालेले असोज १५, १६ र १७ गते विधान अधिवेशन गर्दैछ।