प्रदेश नं १ प्रदेशसभाको नवौँ तथा हिउँदे अधिवेशनको तेस्रो बैठकको मिति परिवर्तन

मोरङ । प्रदेश नं १ प्रदेशसभाको नवौँ तथा हिउँदे अधिवेशनको तेस्रो बैठकको मिति परिवर्तन गरिएको छ । यही असोज २२ गतेदेखि सञ्चालन भएको बैठक आज दोस्रो भएको थियो । भोलि १ बजेका लागि भनिएको बैठकको मिति परिवर्तन गरी आगामी कात्तिक ५ गते शुक्रबार दिनको १ बजे बस्ने प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए ।

सम्बन्धित सामग्री

प्रदेशको नामकरण गर्न प्रदेशसभा सदस्यको जोड

प्रदेश १ को दोस्रो प्रदेशसभा बैठकमा प्रदेशसभा सदस्यहरुले नामकरणमा जोड दिएका छन्।

लुम्बिनी प्रदेशसभा सदस्यको शपथ आज

काठमाडौं : लुम्बिनी प्रदेशसभा सदस्यहरुले आज शपथ ग्रहण गर्दैछन्। ८७ जना प्रदेशसभा सदस्यले स्थायी राजधानी देउखुरीस्थित नवनिर्मित प्रदेशसभा भवनमा शपथ लिँदैछन्। प्रदेशसभा सदस्यहरुलाई दिउँसो १ बजे प्रदेश प्रमुख अमिक शेरचनले शपथ गराउनु हुनेछ। प्रदेश प्रमुख शेरचनले भोलिका लागि प्रदेशसभा अधिवेशन आह्वान गर्नुभएको छ । लुम्बिनी प्रदेशसभा नियमावली २०७९ को नियम ४ को उपनियम १ बमोजिम प्रदेश प्रमुखबाट शपथ गराउन लागिएको प्रदेशसभा सचिव दुर्लभ कुमार पुन मगरले जानकारी दिए। ‘नेपालको संविधानको धा

चिटिक्क पारियो प्रदेशसभा

काठमाडौँ,११ पुष । प्रदेश नं. १ को प्रदेशसभा भवनमा सोमबार हुने नवनिर्वाचित प्रदेशसभा सदस्यको शपथग्रहणका लागि प्रदेशसभा परिसरलाई रङ्गरोगन गरी चिटिक्क पारिँदै । तस्बिर : अनुज सापकोटा/रासस

लुम्बिनी प्रदेशसभा सचिवालयको कामकाज अब देउखुरीबाटै

देउखुरी : लुम्बिनी प्रदेश सचिवालयको सबै कामकाज राप्ती उपत्यका देउखुरीबाट हुने भएको छ।अस्थायी मुकाम बुटवलबाट कार्यसम्पादन हुँदै आएको प्रदेशसभा सचिवालयको सबै कामकाज यही पुस ११ गतेदेखि दाङबाटै कामकाज हुने लुम्बिनी प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनमगरले जानकारी दिए।प्रदेशसभा सचिवालयले शुक्रबार सूचना जारी गरी कामकाज स्थायी राजधानीबाट गर्न थालिएको जनाएको छ। ‘अब प्रदेशसभा बैठक र नवनिर्वाचित प्रदेशसभा सदस्यको शपथ यहीँ राख्ने योजना छ’, सूचनामा उल्लेख छ। प्रदेश सचिवलगायत सचिवा

नयाँ सांसद स्वागतको तयारीमा बागमती प्रदेशसभा

गत मंसिर ४ गते भएको प्रदेशसभा र प्रतिनिधिसभा सदस्यको निर्वाचनबाट निर्वाचित प्रदेशसभा सदस्यहरुको स्वागतको लागि बागमती प्रदेशसभा सचिवालयले तयारी तीव्र बनाएको छ । नयाँ प्रदेशसभा भवन निर्माण सम्पन्न हुन समय लाग्ने भएपछि हेटौंडा-१० स्थित पुरानै भवनलाई थप व्यवस्थित गरी प्रदेशसभा सञ्चालन गर्ने तयारी गरिएको छ । प्रदेशसभामा यसपटक प्रतिनिधित्व गर्न लागेका सातै वटा दलको संसदीय […]

बागमती प्रदेशसभा बैठक आज बस्दै

८ चैत, मकवानपुर । बागमती प्रदेशसभा बैठक आज दिउँसो १ बजे बस्ने गरी बोलाइएको छ । प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काका अनुसार आज बस्ने प्रदेशसभा बैठकले गत फागुन २९ र ३० गते बसेको प्रदेशसभा बैठकमा पेश भएका तीन विधेयकमा छलफल हुनेछ । बैठकले प्रदेश ऐन, प्रदेश विपद् व्यवस्थापन ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक, […]

बागमती प्रदेशसभा सचिवालयको टोली जनकपुरमा

बागमती प्रदेशका प्रदेशसभा सचिव कृष्णहरि खड्कासहितको टोली जनकपुरधाम भ्रमणमा आएका छन् । सो टोलीले शुक्रबार बिहान प्रदेश २ का प्रदेशसभा सचिव रञ्जितकुमार यादवसँग भेट गरेको छ । दुई प्रदेशका प्रदेशसभा सचिवबीच भएको भेटवार्तामा प्रदेशसभा सञ्चालन, व्यवस्थापन र संसदीय सञ्चालन तथा प्रक्रिया सम्बन्धमा अनुभव आदानप्रदान लगायतका विषयमा छलफल भएको प्रदेश २ प्रदेशसभा सचिवालयले जनाएको छ ।प्रादेशिक अन्तर भ्रमणमा एकअर्का प्रदेशका प्रदेशसभा सञ्चालन सम्बन्धी अनुभव आदान प्रदानका लागि बागमती प्रदेशसभाका सचिव खड्काको नेत

लुम्बिनी प्रदेशसभा बैठक स्थगित

रुपन्देही – लुम्बिनी प्रदेशसभा बैठक स्थगन भएको छ। गत आइतबारको प्रदेशसभा बैठक विपक्षी दलहरूले बहिष्कार गरेपछि बुधबारसम्मका लागि स्थगन भएको थियो । बुधबार बैठक सुरु नहुँदै प्रदेशसभा सचिवालयले सूचना टाँस गरी २७ गतेसम्मका लागि बैठक स्थगन भएको जनाएको हो। सूचनामा अर्को बैठक असार २७ गते आइतबार दिनको १ बजे बस्ने गरी तय भएको जानकारी गराइएको […]

प्रदेश २ को प्रदेशसभा बैठक अवरुद्ध

प्रदेश २ मा प्रदेशसभा सदस्यहरुसँग समन्वय नै नगरी स्थानीय तहमा सशर्त अनुदानको बजेट पठाइएको भन्दै विपक्षी दलबाट प्रदेशसभा बैठक अवरुद्ध भएको छ । बैठक अवरुद्ध भएपछि एक घन्टाका लागि प्रदेशसभा बैठक स्थगित गरिएको सभामुख सरोज कुमार यादवले जनाएका छन् ।प्रदेशसभा बैठक सुरु हुनासाथ  विपक्षी दलका प्रदेशसभा सदस्यहरुले सशर्त अनुदान स्थानीय पालिकाहरुमा समन्वय नगरी पठाइएको भन्दै बैठक अवरुद्ध गरेका हुुन् । विपक्षी दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एमालेका प्रदेशसभा सदस्यहरु प्रदेशसभा बैठ

लुम्बिनी प्रदेशसभा अधिवेशन आह्वान

लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशन जेठ १९ गते बुधवार बस्ने गरी आह्वान भएको छ । प्रदेश प्रमुख धर्मनाथ यादवले बुधवार दिउँसो १ बजे प्रदेशसभा अधिवेशन आह्वान गरेका प्रदेशसभा सचिवालयको सूचनामा उल्लेख छ । प्रदेशसभा सचिव दुर्लभ कुमार पुन मगरले सोमवार सूचना प्रकाशित गर्दै सबै सदस्यलाई सूचनामार्फत जानकारी गराएका छन् ।