राष्ट्रिय सभा बैठकको मिति परिवर्तन, पुस २७ गते बोलाइयो

काठमाडौं : राष्ट्रिय सभाको बैठकको मिति फेरि परिवर्तन भएको छ। पुस २५ गते बस्ने तय भएको बैठक अब पुस २७ गतेका लागि बोलाइएको संसद सचिवलयले जनाएको छ। पुस २७ गते दिउँसो १ बजेका लागि बैठक बोलाइएको संघीय संसदका महासचिव भरतराज गौतमले एक सूचना प्रकाशित गर्दै जनाएका हुन्। यसअघि पुस ५ गते…