राष्ट्रियसभा बैठकको मिति परिवर्तन

काठमाडौँ । राष्ट्रिय सभाको बैठकको मिति समय परिवर्तन भएको छ। नेकपा एमालेको विधान अधिवेशनसँग राष्ट्रियसभा बैठकको मिति जुध्ने भएपछि बैठकको मिति समय परिवर्तन भएको हो। एमालेले असोज १५, १६ र १७ गते विधान अधिवेशन गर्दैछ।