लुम्बिनी प्रदेशमा नयाँ दलप्रति जनप्रतिनिधिको आकर्षण न्यून

 राजनीतिक दलसम्बन्धी अध्यादेश अन्तर्गत प्रदेश र स्थानीय तहका जनप्रतिनिधिले नयाँ पार्टीमा सामेल हुन सनाखत गर्नुपर्ने समयावधि सकिँदा नयाँ दल रोज्ने जनप्रतिनिधिको संख्या न्यून देखिएको छ ।लुम्बिनी प्रदेशका स्थानीय तहमा एमाले छाडेर नेकपा एकीकृत समाजवादीका पक्षमा सनाखत गराउने जनप्रतिनिधिको संख्या न्यूनमात्र छ । यस्तै, जसपा छाडेर लोकतान्त्रिक समाजवादी पार्टी रोज्ने जनप्रतिनिधि पनि कमै देखिएका छन् ।उपमेयर र गाउँपालिका उपाध्यक्षसहित एमालेका ४ जना जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादीका पक्षमा सनाखत गर

सम्बन्धित सामग्री

लुम्बिनी प्रदेशमा यसरी बन्नेछ नयाँ सरकार

संघीय सरकार निर्माणमा भएको पछिल्लो सहमति अनुसार एमाले–माओवादी समीकरणको सरकार बनाउन लुम्बिनी प्रदेशमा पनि सहज हुने भएको छ । कुल ८७ जना प्रदेश सभा सदस्य रहेको लुम्बिनी प्रदेशमा बहुमत पुर्याउन कम्तीमा ४४ सांसद आवश्यक पर्छन् ।लुम्बिनी प्रदेशमा नेकपा एमाले सबैभन्दा ठुलो दल बनेको छ । उसका २९ सांसद छन् भने दोस्रो ठुलो दल नेपाली कांग्रेसका २७ सांसद छन् । माओवादी केन्द्रका ९, जनता समाजवादी पार्टीका ३ राप्रपा ४ नागरिक उन्मुक्ति ४ र जनमत पार्टीका ३ तथा स्वतन्त्र ३ जना छन् ।यसरी साना दलले पनि समर

लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनको सम्भावना धेरै छ : मन्त्री चौधरी

लुम्बिनी प्रदेशका पर्यटन ग्रामीण तथा सहरी विकास मन्त्री डिल्ली चौधरीले  विश्वका धेरै  धार्मिक पर्यटकहरूलाई  लुम्बिनी भित्राउने सम्भावना रहेको बताएका छन् । उनले लुम्बिनी प्रदेशमा आन्तरिक र बाह्य पर्यटकको  सम्भावना धेरै रहेको बताए ।लुम्बिनी प्रदेशमा रहेका लुम्बिनी,  रुरु क्षेत्र , स्वर्गदारीजस्ता  महत्वपूर्ण धार्मिक क्षेत्रमा थप आन्तरिक र बाह्य पर्यटक भित्र्याउन सरकारले काम गरिरहेको उनले बताए ।  पर्यटनलाई हरेक क्षेत्रसँग जोडेर  जाने समेत उनले बताए ।  &n

लुम्बिनी प्रदेशमा ३२ प्रतिशत रोपाइँ सम्पन्न

लुम्बिनी । किसानले धान रोप्ने समयमा प्रर्याप्त मल नपाउँदा र समयमा वर्षा नहुनाले मध्य असारसम्ममा पनि रोपाइँ गर्न पाएका छैनन् । मल र सिँचाइको अभावका कारण असार १५ सम्ममा लुम्बिनी प्रदेशमा ५० प्रतिशत पनि रोपाइँ हुनसकेको छैन । लुम्बिनी प्रदेशमा अहिलेसम्ममा करिब ३२ प्रतिशत मात्र रोपाइँ सम्पन्न भएको कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालयले […]

लुम्बिनी प्रदेशमा पुँजीगत खर्च निराशाजनक

दाङ-लुम्बिनी प्रदेशमा २ महिनामा ६२.११ प्रतिशत खर्च गरिसक्नु पर्ने बाध्यता रहेको छ । शतप्रतिशत पुँजीगत खर्च गर्नका लागि यो रकम खर्च गर्नुपर्ने बाध्यता रहेको हो ।संघीय सरकारले पुँजीगत खर्च शतप्रतिशत खर्च भनेर भन्दै आएको छ । यसका लागि पटक पटक आग्रह गदै आएको छ तर पुँजीगत खर्च भने बढन सकेको छैन । लुम्बिनी प्रदेशमा चालु […]

लुम्बिनी प्रदेशमा राप्रपाको मत खसेन

लुम्बिनी प्रदेशमा राष्ट्रिय सभाको मतदान सकिएको छ।  लुम्बिनी प्रदेशमा दुई जनप्रतिनिधिबाहेक सवैले मतदान गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट चुनाव जितेका नेपालगञ्ज उपमहानगरपालिकाका मेयर धवल शमशेर राणा र राप्रपाकै रुपन्देहीको रोहिणी गाउँपालिकाकी उपाध्यक्ष  शिवकान्ति चमारले मतदान नगरेका हुन् । राप्रपाले प्रदेश १ बाहेक अन्य प्रदेशमा मतदान प्रक्रियामा भाग नलिने निर्णय गरेको थियो । प्रदेशसभाका भने सबै ८१ सदस्यले मतदान गरेका छन् । स्थानीय तहका जनप्रतिनिधितर्फ २१५ मध्ये २ सय १३ मत ख

लुम्बिनी प्रदेशमा ५ अर्बको क्षति

गत सोमबारदेखि ३ दिनसम्म परेको वर्षाका कारण लुम्बिनी प्रदेशमा पाँच अर्ब बराबरको कृषि उत्पादना क्षति पुगेको ठहर लुम्बिनी प्रदेश सरकारले गरेको छ ।प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले बिहीबार एक विज्ञप्ति प्रकाशित गर्दै वर्षाका कारण प्रदेशका किसानहरुको पाँच अर्ब मूल्य बराबरको बालीमा क्षति पुगेबाट प्रदेश सरकारलाई अत्यन्त दुःखी बनाएको बताएका छन् ।“लुम्बिनी प्रदेशमा बर्दियालगायतका जिल्लामा ३६ हजार […]

लुम्बिनी प्रदेशमा कांग्रेस र माओवादीले आलोपालो सरकारको नेतृत्व गर्ने

काठमाण्डाै - लुम्बिनी प्रदेशमा आज नयाँ सरकार गठन हुँदैछ । मुख्यमन्त्री शंकर पोखरेलले हिजो राजीनामा दिएपछि प्रदेश प्रमुख अमिक शेरचनले नयाँ सरकार गठनका लागि आज दिउँसो ३ बजेसम्मको समय दिएर आह्वान गर्नुभएको छ । अब लुम्बिनी प्रदेशमा कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र जनमोर्चाको गठबन्धन सरकार बन्ने पक्का भएको छ । लुम्बिनी प्रदेशमा अहिले ८० सांसद छन् । बहुमतका लागि कांग्रेस, माओवादी, जसपा र जनमोर्चासँग ४२ सांसद छन् । कांग्रेस र माओवादी केन्द्रबीच आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भइसकेको छ । यसअनुुसार आउँदो ...

लुम्बिनी प्रदेशमा ६ जिल्लाको आठ खोपकेन्द्रबाट खोप

लुम्बिनी प्रदेशमा कोभिड– १९ विरुद्धको खोप अभियान तराईका ६ जिल्लाको आठवटा खोपकेन्द्रबाट सुरु भएको छ । पहिलो दिन बुधबार ६ सय सातजनालाई खोप लगाइएको छ । पहिलो खोप बुटवलस्थित लुम्बिनी...

लुम्बिनी प्रदेशमा पनि कोरोना खोप लगाउन सुरू

देशका सबै प्रदेशजस्तै लुम्बिनी प्रदेशमा पनि बुधबारदेखि कोरोना भाइरसविरूद्धको खोप लगाउन सुरू गरिएको छ।