लुम्बिनी प्रदेशमा ५ अर्बको क्षति

गत सोमबारदेखि ३ दिनसम्म परेको वर्षाका कारण लुम्बिनी प्रदेशमा पाँच अर्ब बराबरको कृषि उत्पादना क्षति पुगेको ठहर लुम्बिनी प्रदेश सरकारले गरेको छ ।प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले बिहीबार एक विज्ञप्ति प्रकाशित गर्दै वर्षाका कारण प्रदेशका किसानहरुको पाँच अर्ब मूल्य बराबरको बालीमा क्षति पुगेबाट प्रदेश सरकारलाई अत्यन्त दुःखी बनाएको बताएका छन् ।“लुम्बिनी प्रदेशमा बर्दियालगायतका जिल्लामा ३६ हजार […]