लुम्बिनी प्रदेशमा ३८ पत्रकार संक्रमित

लुम्बिनी प्रदेशमा ३८ जना पत्रकार संक्रमित भएका छन्।

सम्बन्धित सामग्री

समाजवादी मोर्चाको घोषणा सभा लुम्बिनी प्रदेशमा हुने

काठमाडौं । कम्युनिष्ट एकता कायम राख्न घोषणा गरिएको ‘समाजवादी मोर्चा’ को घोषणा सभा लुम्बिनी प्रदेशमा हुने भएको छ । मोर्चाले बुटवलमा आज आइतबार पत्रकार सम्मेलन गरेर सभाको तयारीबारे जानकारी गराएको हो । मोर्चामा सहभागी चार दलका केन्द्रीय अध्यक्षको सहभागितामा भदौ १२ गते बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा प्रदेश मोर्चा घोषणा सभा हुने बताइएको छ । घोषणा […]

पत्रकार महासंघ लुम्बिनी प्रदेश साधारण सभामा १० बुँदे घोषणपत्र जारी

दाङ – नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समिति तेस्रो साधारणसभा राप्ती उपत्यका देउखुरीमा १० बँुदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ। साधारणले लुम्बिनी प्रदेशमा रहेका सम्पूर्ण सञ्चारकर्मीहरूको पेशागत हकहित तथा सुरक्षाको सम्बद्र्धन गर्दै श्रमजीवी पत्रकार ऐन अक्षरशः कार्यान्वयन गर्नको लागि सरकार तथा सम्बद्ध पक्षसँग माग राखेको छ। लुम्बिनी प्रदेश सरकारमा स्पष्ट देखिनेगरी सञ्चार मन्त्रालय उल्लेख […]

लुम्बिनी प्रदेशमा गणतन्त्र दिवस ३ दिनसम्म मनाईने

बुटवल। लुम्बिनी प्रदेश सरकारले १५ औं गणतन्त्र दिवस विविध कार्यक्रम गरी ३ दिनसम्म मनाउने निर्णय गरेकाे छ । लुम्बिनी प्रदेशको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलन गरेर कार्यक्रमको तयारीका विषयमा जानकारी गराएको हो । ३ दिनसम्म संचालन हुने कार्यक्रममा आज (शनिबार) प्रदेशको शिक्षा, विज्ञान, युवा तथा खेलकुद मन्त्रालयले बुटवलमा खुल्ला दौड प्रतियोगिता गर्ने […]

लुम्बिनी प्रदेशमा पर्यटन बोर्ड गठनको तयारी

लुम्बिनी प्रदेश सरकारले प्रदेशमा पर्यटन बोर्ड गठनको तयारी सुरु गरेको छ । त्यसका लागि विभिन्न प्रक्रिया सुरु  भएको अव छिटै बोर्ड गठन हुने पर्यटन ग्रामीण तथा सहरी विकास मन्त्री डिल्ली चौधरीले  बताए ।नेपाल पर्यटन पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिले आज बुटवलमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री चौधरीले प्रदेशमा पर्यटन ऐनहरू ड्राफ्ट गर्ने काम भइरहेको बताउँदै सरोकारवाला निकायसँग समन्वय गरेर अक्षयकोष निर्माण गर्ने र पर्यटन प्रवर्द्धनका नयाँ कार्यक्रम ल्याइने बताए ।उनल

लुम्बिनी प्रदेशमा फागुनभित्रै कोरोनाविरुद्ध खोप लगाइसक्छौंः मुख्यमन्त्री

काठमाडौं, १४ माघ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेशका नागरिकलाई फागुनभित्रै कोरोनाविरुद्ध खोप लगाइसक्ने योजना रहेको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै मुख्यमन्त्री केसीले भने, “संघीय सरकारले चैतभित्र सबैलाई खोप लगाउने भनेको छ । लुम्बिनीका हकमा त्यसको एक महिना अगावै खोप लगाइसक्ने हाम्रो […]

राष्ट्रियसभा निर्वाचन : लुम्बिनी प्रदेशमा गठबन्धनका उम्मेदवारहरू जिल्ला भ्रमणमा

माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनका सन्दर्भमा सत्तारुढ पाँच दलीय गठबन्धनका उम्मेदवारले चुनाव प्रचार थालेका छन् । उनीहरुले सोमबार बुटवलमा पत्रकार सम्मेलन गरी प्रदेशका विभिन्न जिल्ला भ्रमण तालिका सार्वजनिक गरेका हुन् ।राष्ट्रियसभा निर्वाचनमा गठबन्धनका उम्मेदवार युवराज शर्मा,  राजेन्द्र लक्ष्मी गैरे  र तुलप्रसाद विश्वकर्मा (राजेश) चुनावी मैदानमा छन् । सोमबार बुुटवलमा पत्रकार सम्मेलन गरेलगत्तै गठबन्धनका उम्मेदवारको टोली पाल्पा पुुगेको छ । मंगलबार गुुल्मीको तम्घास, अर्घाखाँचीमा भेटघाट ग

गण्डकी र लुम्बिनी प्रदेशमा अप्टिकल फाइबर विस्तार गर्दै नेपाल टेलिकम

नेपाल टेलिकमले गण्डकी र लुम्बिनी प्रदेशमा अप्टिकल फाइबर विस्तार गर्ने भएको छ । बुधबार नेपाल टेलिकमको गण्डकी प्रदेश कार्यालयले आयोजना गरेको पत्रकार भेटघाट तथा अन्तर्क्रिया कार्यक्रममा टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले यस्तो बताएका हुन् । ‘गण्डकी र लुम्बिनी प्रदेशमा युटिएल कम्पनीले पाएको थियो,’ अधिकारीले भने, ‘उसले काम गरेन, त्यतिकै रहेको थियो ।...

लुम्बिनी प्रदेशमा आन्दानीको स्रोत बृद्धि भएपछि बजेटको आकार पनि बृद्धि

बुटवल । लुम्बिनी प्रदेश सरकारले  आम्दानीको स्रोत बृद्धि भएपछि चालु आर्थिक  बर्ष भन्दा  आगामी आर्थिक वर्ष २०७८÷७९ को बजेट  बृद्धि गरेको जनाएको छ । आम्दानीको स्रोत बृद्धिसँगै बजेटको आकार पनि बृद्धि  गरेको आर्थिक मामिला तथा योजना मन्त्रालयमा आयोजित  पत्रकार भेटघाटका कार्यक्रम मन्त्री बैजनाथ चौधरीले बताए ।  प्रदेशको आगामी बजेट गत वर्षको भन्दा ४ अर्ब बढी धरै रहेको छ । उनले विशेष महत्वका योजनाको कार्यान्वयन शुरु गर्नको लागि कोभिड रोकथाम,उपचारसहित स्वास्थ्य, शि

लुम्बिनी प्रदेशमा बन्दाबन्दीको अवधिमा सवारी दुर्घटनाबाट ६४ जनाले ज्यान गुमाए

रुपन्देही । बन्दाबन्दीका समयमा लुम्बिनी प्रदेशमा भएका सवारी दुर्घटनामा ६४ जनाले ज्यान गुमाएका छन् । आज बुटवलमा पत्रकार भेटघाटको आयोजना गरी प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक डम्बरबहादुर बिकले बन्दाबन्दीका समयमा दुर्घटना नरोकिएका कारण सवारी चालक र सडक प्रयोगकर्ताहरू सचेत रहनुपर्ने बताए । प्रहरी उपरीक्षक बिकले सबैको सहकार्यमा मात्रै सवारी दुर्घटना न्यूनीकरण गर्न सकिने […]