लुम्बिनी प्रदेशमा ६ जिल्लाको आठ खोपकेन्द्रबाट खोप

लुम्बिनी प्रदेशमा कोभिड– १९ विरुद्धको खोप अभियान तराईका ६ जिल्लाको आठवटा खोपकेन्द्रबाट सुरु भएको छ । पहिलो दिन बुधबार ६ सय सातजनालाई खोप लगाइएको छ । पहिलो खोप बुटवलस्थित लुम्बिनी...

सम्बन्धित सामग्री

लुम्बिनीका १३ लाख १३ हजार ९८९ जना बालबालिकालाई टाइफाइडविरुद्धको खोप

बुटवल – लुम्बिनी प्रदेशमा १३ लाखभन्दा बढी बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइने भएको छ। लुम्बिनी प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार चैत २२ गतेदेखि लुम्बिनीका १३ लाख १३ हजार ९८९ जना बालबालिकालाई टाइफाइडविरुद्धको खोप दिइनेछ। प्रदेशमा चैत २८ सम्ममा सबै बालबालिकालाई खोप लगाइसक्ने योजना रहेको स्वास्थ्य निर्देशनालयका प्रवक्ता रोशनलाल चौधरीले जानकारी दिए। बालबालिकालाई विद्यालयमै केन्द्र तोकेर खोप दिइने […]

लुम्बिनी प्रदेशमा फागुनभित्रै कोरोनाविरुद्ध खोप लगाइसक्छौंः मुख्यमन्त्री

काठमाडौं, १४ माघ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेशका नागरिकलाई फागुनभित्रै कोरोनाविरुद्ध खोप लगाइसक्ने योजना रहेको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै मुख्यमन्त्री केसीले भने, “संघीय सरकारले चैतभित्र सबैलाई खोप लगाउने भनेको छ । लुम्बिनीका हकमा त्यसको एक महिना अगावै खोप लगाइसक्ने हाम्रो […]

‘लुम्बिनी प्रदेशमा फागुनसम्ममा सबैलाई खोप’

रुपन्देही । लुम्बिनी प्रदेशका स्वास्थ्य जनसङ्ख्या तथा मानव कल्याणमन्त्री इन्द्रजित थारूले आगामी फागुन महिनासम्म प्रदेशका सबै नागरिकलाई खोप प्रदान गरिने बताएका छन् । उनले ८५ प्रतिशतलाई पहिलो खोप लगाएको र दोस्रो खोप ७० प्रतिशतलाई लगाइएको जानकारी दिँदै १२ देखि १७ वर्षसम्मका बालबालिकालाई पहिलो मात्रा दिने तयारी गरिएको बताए । दोस्रो खोप लगाएकामा कोरोना सङ्क्रमणको सङ्ख्या […]

लुम्बिनी प्रदेशमा फागुनसम्म सवैले खोप लगाउछन् : स्वास्थ्यमन्त्री थारु

कोरोना नियन्त्रण भन्दा सरकारको ध्यान अन्यत्र : पुर्वमन्त्री श्रेष्ठ बुटवल , माघ १० । लुुुुम्बिनी प्रदेशका स्वास्थ्य जनसंख्या तथा मानव कल्याणमन्त्री ईन्द्रजित थारूले सबै जनतालाई पुर्ण खोप लगाउने गरी सरकार अघि बढेको बताउनुुुुु भएको छ । दोश्रो खोप लगाएकाहरुमा कोरोना संक्रमणको संख्या र त्यसको जोखिम पनि कम भएको बताउदै मन्त्री थारुले खोपलाई द्रुुुुत गतिमा अगाडि […]

नेपालमा कुन प्रदेशमा कति जनाले लगाए कोरोना खोप?

काठमाडौं। नेपालमा हालसम्म कोरोना पहिलो र दोस्रो गरी कुल३३ लाख६२ हजार५०१ डोज खोप लगाइएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीमध्ये प्रदेश–१मा चारलाख३२ हजार१५७, प्रदेश–२मा चारलाख३८ हजार१६१, बागमतीमा १३ लाख३९ हजार६३४, गण्डकी प्रदेशमा दुईलाख ७० हजार ३६३, लुम्बिनी प्रदेशमा चारलाख३७ हजार ९६४, कर्णाली प्रदेशमा एकलाख ५९ हजार१६१ र सुदूरपश्चि प्रदेशमा दुईलाख ८५ हजार ६१ डोज खोप लगाइएको छ।

लुम्बिनीमा ८४ प्रतिशतले मात्रै लगाए कोरोना खोप

लुम्बिनी प्रदेशमा ८४ प्रतिशतले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । १४ देखि १८ माघसम्म प्रदेशमा पहिलो चरणमा स्वास्थ्यकर्मी, स्वयंसेविका, एम्बुलेन्स चालक र सुरक्षाकर्मी गरी २८ हजार ९ सय ४१ ले कोभिडविरुद्धको खोप लगाएका हुन्

लुम्बिनी प्रदेशमा पनि शुरु भयो कोभिड-१९ विरुद्धको खोप अभियान

पूजा पन्थी- बुटवल : लुम्बिनी प्रदेशमा पनि कोभिड-१९ विरुद्धको खोप अभियान शुरु भएको छ। लुम्बिनी प्रादेशिक अस्पतालमा आयोजित कार्यक्रमा मुख्यमन्त्री शंकर पोखरेलले खोप अभियानको सुरुवात गरे। पहिलो खोप लुम्बिनी प्रादेशिक अस्पतालका सुपरिटेन्डेन्ट डा राजेन्द्र खनालले लगाए। खोप लगाएपछि मेसु खनालले भने, ‘कोरोना खोप सुरक्षित छ। तत्काल पहिलो चरणमा कोरोना विशेष…

लुम्बिनी प्रदेशमा पनि कोरोना खोप लगाउन सुरू

देशका सबै प्रदेशजस्तै लुम्बिनी प्रदेशमा पनि बुधबारदेखि कोरोना भाइरसविरूद्धको खोप लगाउन सुरू गरिएको छ।

लुम्बिनी प्रदेशमा ३९ हजारलाई कोरोनाविरुद्धको खोप

११ माघ, बुटवल । भारत सरकारले पहिलो चरणमा दिएको कोरोना विरुद्धको खोपमध्ये लुम्बिनी प्रदेशका लागि ३९ हजार ४ सय ९५ भाइल आउँदैछ । स्वास्थ्य मन्त्रालयमार्फत आइतबार दिउंसो काठमाडौंबाट पठाइएको खोप सोमबार बिहानसम्म प्रदेश मुकाम बुटवल आइपुग्ने सामाजिक विकास मन्त्रालयले जनाएको छ । ‘आइतबार दिउंसो १ बजे काठमाडौंबाट खोप हिंडेको छ, सोमबार बिहान ९ बजेसम्म बुटवल […]

लुम्बिनीमा ३९ हजारलाई कोरोनाविरुद्धको खोप लगाइने

लुम्बिनी प्रदेशमा अग्रपंक्तिमा खटिने ३९ हजार ४ सय ९५ जनालाई कोरोना भाइरसविरुद्ध खोप लगाउने तयारी गरिएको छ