तनहुँको मासु बजारमा बैंक अफ काठमाण्डूद्वारा डिजिटल भुक्तानी सेवा शुरु

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले आफ्नो डिजिटल भुक्तानी (क्यूआर कोड) लाई तनहुँको मासु बजारमा पनि बिस्तार गरेको छ । बैंकले क्यूआर कोड विस्तारित गर्नेक्रममा तनहुँ मासु व्यवसायी समितिको व्यवस्थापन रहेको व्यास नगरपालिका वडा नम्बर –३ स्थित दमौलीमा अवस्थित थोक तथा खुद्रा मासु बजारमा एक कार्यक्रमकाबीच डिजिटल भुक्तानी सेवाको शुरुवात गरेको हो । सो कार्यक्रमको […]

सम्बन्धित सामग्री

एभरेष्ट बैंक र फोकसवान पेमेन्टबीच भुक्तानी सेवा सम्झौता

फोकसवान पेमेन्ट सोलुसन्स प्रालिद्वारा सञ्चालित मोको डिजिटल वालेट र एभरेष्ट बैंक लिमिटेड बीच भिसा कार्डमार्फत हुने डिजिटल भुक्तानी सेवा सम्बन्धी सम्झौता भएको छ।...

एनआईसी एशिया बैंकले बृहत् रूपमा क्यूआर भुक्तानी सेवा वितरण गर्दै

एनआईसी एशिया बैंकले डिजिटल भुक्तानी प्रवर्द्धन गर्नका लागि धेरै संख्यामा क्यूआर कोड वितरण गर्न सुरु गरेको छ ।

आइएमएस सफ्टवेयर र सेलपेबीच सहकार्य

काठमाडौँ – आइएमएस सफ्टवेयरले आफ्ना सबै ग्राहकहरुमा डिजिटल भुक्तानी सेवा प्रवर्द्धन गर्न नेपाल राष्ट्र बैंकद्वारा अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलपेसँग सहकार्य गरेको छ। सहकार्य सम्झौतामा आइएमएस सफ्टवेयरका तर्फबाट सन्तोष ताम्राकार र सेलकम प्रालिका तर्फबाट पवन प्रधानले हस्ताक्षर गरेका छन्। सेलपे, सेलकम प्रालिद्वारा सञ्चालित नेपाल राष्ट्र बैंकद्वारा अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक हो। जसले मोबाइल […]

डिजिटल भुक्तानी सुविधा बढाउँदै हिमालयन बैंक

काठमाडौँ– हिमालयन बैंक र नेपाल क्लियरिङ हाउसबीच ग्राहकहरूलाई अत्याधुनिक डिजिटल भुक्तानी सेवा सुविधा उपलब्ध गराउन सम्झौता भएको छ । सम्झौता अनुसार हिमालयन बैंक नेपाल राष्ट्र बैंक बाट स्वीकृत प्राप्त गरी नेपाल क्लियरिङ हाउस लिमिटेडले सञ्चालनमा ल्याएको नेशनल पेमेन्ट स्वीचमा आबद्ध हुनेछ । प्रथम चरणमा ‘नेपालप्ले क्यूआर’ सञ्चालन गरी ग्राहकहरूलाई सुविधाहरू प्रदान गरिनेछ । सम्झौतापत्रमा हिमालयन […]

यी हुन् नेपालका पाँच डिजिटल भुक्तानी सेवा प्रदान गर्ने एप

काठमाडौँ- डिजिटल भुक्तानी सेवा नेपालमा भर्खरै फस्टाउदै छ । लाइसेन्स लिने २८ डिजिटल भुक्तानी भए पनि बजारमा चर्चा भने केहीको मात्रै हुने गरेको छ । पछिल्लो समय नेपाल टेलिकमले भव्य कार्यक्रम गरेर 'नमस्ते-पे' को मोबाइल एप सार्वजनिक गर्‍यो । सार्वजनिक भएको हप्ता दिनसम्म पनि यसको एप्लिकेसन प्ले स्टोरमा हत्तपत्त भेटिँदैन ।

‘नमस्ते पे'बाट विद्युत र खानेपानीको महसुल भुक्तानी सेवा

नेपाल टेलिकमको सहायक कम्पनीको रूपमा रहेको नेपाल डिजिटल पेमेन्ट कम्पनीले डिजिटल भुक्तानी सेवा सुरु गरेको छ ।

नमस्ते पे डिजिटल भुक्तानी सेवा आजदेखि

सरकारी स्वामित्वका दुई ठूला कम्पनी राष्ट्रिय वाणिज्य बैंक र नेपाल दूरसञ्चार कम्पनी (टेलिकम) को लगानी रहेको नेपाल डिजिटल पेमेन्ट कम्पनीको ‘नमस्ते पे’ अनलाइन भुक्तानी सेवा सुरु हुने भएको छ । एक महिनादेखि परीक्षणमा रहेको यो सेवा मंगलबारदेखि व्यवसायिक रुपमा सञ्चालनमा आउन लागेको हो ।टेलिकमका प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीले तयारी पूरा भइसकेकोले व्यावसायिक प्रयोजनमा जान लागेको […]

नेपाल वायुसेवा निगमको टिकटमा डिजिटल भुक्तानी सेवा

नेपाल वायुसेवा निगमले नेपाल बैंकको सहकार्यमा टिकटको डिजिटल भुक्तानी क्यू आर स्क्यान प्रणाली सुरू गरेको छ । निगमको केन्द्रीय कार्यालयमा आयोजित एक समारोहकाबीच निगमका महाप्रवन्धक डिमप्रसाद पौडेल र बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले संयुक्त रुपमा सो कार्यको सुरुवात गरेका हुन् ।निगमका महाप्रवन्धक पौडेलले बदलिंदो परिवेशमा डिजिटल भुक्तानीको महत्व झन बढ्दै गएको जनाउँदै यसका अतिरिक्त […]

आइक्यासलाई राष्ट्र बैंकबाट डिजिटल भुक्तानी प्रदायकको अनुमति

नेपाल राष्ट्र बैंकले आइक्यास प्रालिलाई नेपालमा डिजिटल माध्यमबाट भुक्तानी सेवा प्रदान गर्नका लागि अनुमतिपत्र प्रदान गरेको छ । राष्ट्र बैंकको ‘भुक्तानी तथा फछ्यौट विनियमावली २०७२’ बमोजिम ‘आइक्यास प्रालि’ले दूरसञ्चार सञ्जाल तथा इन्टरनेटको माध्यमबाट डिजिटल भुक्तानी सेवाको कार्य गर्न अनुमति प्राप्त गरेको हो ।२०७७ साल साउन ६ गते दर्ता भएको यो कम्पनीले नियामक नेपाल राष्ट्र बैंकबाट […]

पोखरा उद्योग बाणिज्य संघद्वारा ‘डिजिटल भुक्तानी’ सेवा सञ्चालन

पोखरा  । पोखरा उद्योग वाणिज्य संघले ‘डिजिटल भुक्तानी’ (फोन पे क्युआर) सेवा सञ्चालनमा ल्याएको छ ।संघको प्रविधिमा आफ्ना सदस्यहरुलाई अभ्यस्त बनाई समय सापेक्ष र सहज रुपमा डिजिटल प्रविधिमा भुक्तानी गर्दै पारदर्शिता कायम गर्ने उद्देश्यले ‘डिजिटल भुक्तानी सेवा’ संचालनमा ल्याएको हो ।मंगलबार पोखरा उद्योग वाणिज्य संघ र इ–सेवा फोन पे प्रालि बीच क्युआर डिजिटल पार्टनरसीप सम्झौतामा हस्ताक्षर भएको हो । संघले यसअघि नै इ–सेवा र क्युआर कोडमार्फत सदस्यता नवीकरण गर्ने व