काठमाडौं – देशका सकारात्मक वा नकारात्मक दुवै मुख्य घटनाको असर फिल्म क्षेत्रलाई पर्छ । अझ आन्दोलन, चुनाव, नाकाबन्दी जस्ता राजनीतिक घटनाले फिल्म क्षेत्रलाई प्रत्यक्ष असर पार्छ । धेरै परको इतिहास खोज्नु नै पर्दैन, भदौ २३–२४ भएको जेन–जी आन्दोलनलाई हेर्दा हुन्छ । यो आन्दोलनले विध्वंसको रुपमा लिँदा फिल्म हलहरु एक साताका लागि बन्द भए । त्यो […]
२ माघ, काठमाडौं । महान्यायाधिवक्ता सविता भण्डारी बरालले गोर्खा मिडिया प्रालि जोडिएको सहकारी ठगी मुद्दामा सबै आरोपित विरुद्ध दुई अभियोगपत्र संशोधन गर्न स्वीकृति दिएकी छन् ।
गत बुधबार रवि लामिछानेको हकमा मात्रै निर्णय भएकोमा त्यसको दायरा …
२ माघ, काठमाडौं । गगन थापाले नेतृत्व गरेको नेपाली कांग्रेसले विद्यमान विधानमा संरचनागत सुधारका लागि संशोधन गर्ने भएको छ ।
पार्टी सदस्यता, नेतृत्व चयन प्रक्रिया, पार्टीको सांगठनिक गतिविधिलाई व्यवस्थित गर्न विधान परिमार्जन गर्न आवश्यक भएको विशेष महाधिवेशन पक्षले जानकारी गराएको …
काठमाडौं । काठमाडौंस्थित डान्फे आर्ट्सले आगामी फेब्रुअरीमा हुने 'इन्डिया आर्ट फेयर २०२६' मा ६ जना नेपाली कलाकारहरूको सामूहिक कला प्रदर्शनी गर्ने भएको छ ।
'सेयर्ड टेरेन' शीर्षक दिइएको यस प्रदर्शनीमा ६ जना नेपाली कलाकारहरूका विभिन्न सिर्जनाहरू …
काठमाडौं । नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले गगन थापा समूहलाई निर्वाचन आयोगबाट ५ मिनेटमा बाहिर निकाल्न चेतावनी दिएकाे छ । अहिले निर्वाचन आयोग कान्तिपथमा दुई समूहले धर्ना दिइरहेका हुन् । थापा समूह आयोग परिसरभित्र र देउवा समूह भने बाहिर धर्ना दिएकाे छ। बाहिर रहेका देउवा समूहले थापा समूहलाई बाहिर ननिकालिए आफूहरू भित्र पस्ने चेतावनी दिएका […]