नेपाल वायुसेवा निगमले नेपाल बैंकको सहकार्यमा टिकटको डिजिटल भुक्तानी क्यू आर स्क्यान प्रणाली सुरू गरेको छ । निगमको केन्द्रीय कार्यालयमा आयोजित एक समारोहकाबीच निगमका महाप्रवन्धक डिमप्रसाद पौडेल र बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले संयुक्त रुपमा सो कार्यको सुरुवात गरेका हुन् ।निगमका महाप्रवन्धक पौडेलले बदलिंदो परिवेशमा डिजिटल भुक्तानीको महत्व झन बढ्दै गएको जनाउँदै यसका अतिरिक्त […]