नमस्ते पे डिजिटल भुक्तानी सेवा आजदेखि

सरकारी स्वामित्वका दुई ठूला कम्पनी राष्ट्रिय वाणिज्य बैंक र नेपाल दूरसञ्चार कम्पनी (टेलिकम) को लगानी रहेको नेपाल डिजिटल पेमेन्ट कम्पनीको ‘नमस्ते पे’ अनलाइन भुक्तानी सेवा सुरु हुने भएको छ । एक महिनादेखि परीक्षणमा रहेको यो सेवा मंगलबारदेखि व्यवसायिक रुपमा सञ्चालनमा आउन लागेको हो ।टेलिकमका प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीले तयारी पूरा भइसकेकोले व्यावसायिक प्रयोजनमा जान लागेको […]

सम्बन्धित सामग्री

नमस्ते पेबाट प्लेन टिकट किन्न मिल्ने, हरेकलाई १५० रुपैयाँ क्यास ब्याक

नमस्ते पे ले आफ्ना ग्राहकहरुका लागि आन्तरिक उडान टिकट सेवा सुरु गरेको छ । यो सेवा हाल एण्ड्रोईडमा मोबाइल एपमा उपलब्ध रहेको र चाँडै  आईओएसमा पनि आउने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार नमस्ते पे प्रयोगकर्ताहरूले अब नमस्ते पे वालेट मार्फत किफायती दरमा आन्तरिक गन्तव्यहरूको लागि उडान टिकटहरू (एकतर्फी र राउन्ड ट्रिप) किन्न सक्नेछन् । नमस्ते पे प्रयोगकर्ताहरूले भरपर्दो र सुरक्षित बुकिंग पार्टनरबाट एयरलाइन्स टिकट बुक गर्न सक्षम हुने विश्वास कम्पनीको छ।कम्पनीले उडान गर्नेहरूका लागि आकर्षक  अफर ल्याएको छ। कम्पनीका अनुसार उडान टिकट खरिद गर्ने पहिलो पाँच ग्राहकहरूले आफ्नो वालेटमा रु ३०० को फ्ल्याट क्यासब्याक पाउनेछन्। बाँकीले उडान टिकट खरिद गर्दा रु १५० को फ्ल्याट क्यासब्याक पाउनेछन् र भाग्यशाली एक प्रयोगकर्ताले पोखराको दुईतर्फी उडान टिकट पाउनेछन्।नमस्ते पे नगदरहित समाज सिर्जना गर्ने प्रयासमा उल्लेख्य भूमिका खेल्ने ध्येयले शुरु गरिएको डिजिटल भुक्तानी सेवा हो । आधुनिक प्रविधिको प्रयोग मार्फत सरल र सुरक्षित डिजिटल भुक्तानी सेवा प्रदान गरी बैंक र डिजिटल प्रविधिमा पहुँच भएका तथा नभएका सबै उपभोक्तालाई आधुनिक वित्तीय सेवा प्रदान गर्नु वालेट सेवाको उद्देश्य रहेको छ ।

यी हुन् नेपालका पाँच डिजिटल भुक्तानी सेवा प्रदान गर्ने एप

काठमाडौँ- डिजिटल भुक्तानी सेवा नेपालमा भर्खरै फस्टाउदै छ । लाइसेन्स लिने २८ डिजिटल भुक्तानी भए पनि बजारमा चर्चा भने केहीको मात्रै हुने गरेको छ । पछिल्लो समय नेपाल टेलिकमले भव्य कार्यक्रम गरेर 'नमस्ते-पे' को मोबाइल एप सार्वजनिक गर्‍यो । सार्वजनिक भएको हप्ता दिनसम्म पनि यसको एप्लिकेसन प्ले स्टोरमा हत्तपत्त भेटिँदैन ।

'नमस्ते पे' एप्स डाउनलोड गर्दा ५०० एमवि डाटा निशुल्क

नेपाल टेलिकमको सहायक कम्पनी नेपाल डिजिटल पेमेन्ट कम्पनीले नमस्ते पे को नाममा मंगलबार देखि शुरु भएको डिजिटल भुक्तानी सेवा नमस्ते पे एप्स डाउनलोड गर्दा ५०० जिवि डाटा निशुल्क पाइने भएको छ ।

अफलाइनमा समेत भुक्तानी गर्न सकिने 'नमस्ते पे' सञ्चालनमा

काठमाडौं । सरकारी स्वामित्वको नेपाल टेलिकमको सहायक कम्पनी नेपाल डिजिटल पेमेन्टले 'नमस्ते पे' नामक डिजिटल भुक्तानी सेवा सञ्चालनमा ल्याएको छ । कम्पनीले मङ्गलवारदेखि नमस्ते पे डिजिटल भुक्तानी सेवा सञ्चालनमा ल्याएको हो ।

नेपाल टेलिकमको 'नमस्ते पे' सेवा सुरु

काठमाडौँ- नेपाल टेलिकमले 'नमस्ते पे' को नाममा डिजिटल भुक्तानी सेवा सुरु गरेको छ । अब नेपाल टेलिकमका प्रयोगकर्ताले नमस्ते पे को मोबाइल एप,यूएसएसडी कोडमार्फत डिजिटल कारोबार गर्न सक्नेछन् । यूएसएसडी कोडको सुविधाका कारण प्रयोगकर्ताले इन्टरनेट नभएको अवस्थामा समेत डिजिटल कारोबार गर्नसक्ने  टेलिकमले जनाएको छ । …