धुलिखेल विश्व स्मार्ट दिगो शहर संगठनको सदस्यमा निर्वाचित

‘खाद्य हरियाली शहर’उन्मुख काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका विश्व स्मार्ट दिगो शहर संगठनको सदस्यमा निर्वाचित भएको छ । सन् २०२१ देखि २०२३ सम्मका लागि कार्यसमिति सदस्यमा धुलिखेल नगर निर्वाचित भएको हो । विश्वका १३६ देशका शहर सदस्य रहेको संगठनको १७ सदस्यीय कार्यसमितिमा धुलिखेल पनि निर्वाचित भएको जनाइएको छ । विश्व स्मार्ट दिगो शहर संगठनको पाँचौँ महासभाबाट धुलिखेल नगरपालिका निर्वाचित भएको नगर प्रमुख अशोक ब्याञ्जूले जानकारी दिए । नेपाल नगरपालिका सङ्घका अध्यक्षसमेत रहेका ब्याञ्जूले महासभालाई सोमबार सम्ब...

सम्बन्धित सामग्री

काभ्रेको देवीस्थान डाँडामा तोकियो प्याराग्लाइडिङ जोन

३ पुस, काठमाडौं । काभ्रेको देवीस्थान डाँडाबाट अब व्यावसायिक प्याराग्लाइडिङ गर्न सकिने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले यस स्थानमा ‘विश्व बजार प्याराग्लाइडिङ जोन’ तोकेको हो । यो स्थान धुलिखेल नगरपालिकामा पर्छ । गत साउनमै यस स्थानमा परीक्षण उडान भएको थियो । प्राधिकरणले टेकअफ पोइन्ट देवीस्थान डाँडालाई तोकेको छ भने ल्यान्डिङ पोइन्ट बादल गाउँलाई […]

विश्व मिडवाईफ दिवस धुलिखेल अस्पतालमा मनाइयो

काठमाडौँ।  विश्व मिडवाईफ दिवस नेपालमा पनि विभिन्न कार्यक्रमका साथ मनाईदैछ । काठमाडौँ विश्व विद्यालय धुलिखेल अस्पतालले मिडवाईफ दिवसको पूर्व सन्ध्यामा बिहीबार एक कार्यक्रमको आयोजना गरी मनायो । अस्पतालले मिडवाईफ विभाग स्थापना गरेको एक वर्ष पुरा भएको दिनका अवसर तथा विश्व मिडवाईफ दिवसका अवसरमा मिडवाईफ सेवाग्राही र स्त्रीरोग विभागका डाक्टर, नर्सहरुले एकआपसमा खुसी साटासाट गरेका थिए […]

डब्लुएचओले धुलिखेललाई पहिलो स्वस्थ सहरमा सूचीकृत गर्दै

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिकालाई नेपालको पहिलो स्वस्थ सहरका रूपमा सूचीकृत गर्ने भएको छ।

‘स्वस्थ शहर’ निर्माणमा धुलिखेल

काठमाडौँ।  विश्व स्वास्थ्य संगठन डब्लुएचओले  ७ सय ५३ वटा पालिका मध्ये नेपालमै पहिलो पटक धुलिखेल नगरपालिकालाई स्वस्थ शहरको रुपमा सदस्यता दिने भएको छ । डेढ महिना भित्र नै धुलिखेल नगरपालिकाले नेपालको पहिलो स्वस्थ शहरको रुपमा सदस्यता प्राप्त गर्ने जानकारी डब्लुएचओले दिएको धुलिखेल नगरपालिकाका नगर प्रमुख अशोक ब्याञ्जुले जानकारी दिनु भएको छ। नगर प्रमुख ब्याञ्जुले स्वस्थ […]

एन्टिबायोटिकको गलत प्रयोगले ठूलो समस्या

एन्टिबायोटिकको सही प्रयोग नगर्दा नेपाललगायत विश्वव्यापी रूपमै एन्टिमाइक्रोबियल प्रतिरोधले ठूलो समस्या निम्त्याएको अनुसन्धानले देखाएको छ। धुलिखेल अस्पतालले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) सँगको सहकार्यमा धुलिखेल नगरपालिकाभित्रका ग्रामीण भेग र सहरी भेगको प्रतिनिधित्व गर्ने गरी२ वटा वडालाई समेटी ७ महिना लगाएर मानिस र पशुपक्षीमा गरेको अनुसन्धानमा यस्तो समस्या देखिएको हो।एन्टिबायोटिकको प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा अत्यधिक प्रयोगका कारण मानिसको शरीरमा ३ प्रकारका एन्टिबायोटिकले कामै नगर्ने अवस्थ

धुलिखेल र बनेपामा अनुगमन

काभ्रे । नेपालमै पहिलो धुलिखेल नगरपालिकाले शुरु गरेको ‘स्वस्थ शहर’ कार्यक्रमका बारेमा जानकारी लिने उद्देश्यले विश्व बैंकको टोली धुलिखेल नगरपालिकामा पुगेको छ । नगरपालिकाले सञ्चालन गरेको स्वस्थ शहर कार्यक्रमका साथै पछिल्लो समय कोभिड महामारी नियन्त्रणका लागि नेपाल सरकारले संचालन गरेको खोप कार्यक्रमको प्रभावकारीताका बारेमा जानकारी लिन उक्त टोली धुलिखेल आएको हो । धुलिखेल नगरपालिका प्रमुख […]

धुलिखेलमा ‘स्वस्थ सहर’ अभियानको विश्व बैंकको टोलीद्वारा अवलोकन

मोतीराम तिमल्सिना, काभ्रे । नेपालमै पहिलो धुलिखेल नगरपालिकाले सुरु गरेको स्वस्थ सहर कार्यक्रमका बारेमा जानकारी लिने उद्देश्यले विश्व बैकको टोली धुलिखेल नगरपालिकामा पुगेको छ । नगरपालिकाले सञ्चालन गरेको स्वस्थ सहर कार्यक्रमका साथै पछिल्लो समय कोभिड महामारी नियन्त्रणका लागि नेपाल सरकारले सञ्चालन गरेको खोप कार्यक्रमको प्रभावकारीताका बारेमा जानकारी लिन उक्त टोली धुलिखेल आएको हो । धुलिखेल […]

धुलिखेल विश्व स्मार्ट दिगो सहर सङ्गठनको सदस्यमा निर्वाचित

‘खाद्य हरियाली सहर’उन्मुख काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका विश्व स्मार्ट दिगो सहर सङ्गठनको सदस्यमा निर्वाचित भएको छ । सन् २०२१ देखि २०२३ सम्मका लागि कार्यसमिति सदस्यमा धुलिखेल नगर निर्वाचित भएको हो ।

‘नेपालमा संघीयता कार्यान्वयन प्रशंसनिय’: विश्व बैक उपाध्यक्ष

मोतीराम तिमल्सिना, काभ्रे ।  नेपालमा संघीयता कार्यान्वयन सम्वन्धी उच्च स्तरीय छलफल धुलिखेल नगरपालिकामा सम्पन्न भएको छ । विश्व बैकका दक्षिण एशियाका क्षेत्रिय उपाध्यक्ष हार्टविङ्ग सचफेरले उच्च स्तरीय बैठकमा सम्बोधन गर्नु भएको थियो । उहाँ लगायत छलफलमा विभिन्न देशका कन्ट्रि डाईरेक्टर, नेपालका तीन तहका सरकारका प्रतिनिधि सहभागि हुनुहुन्थ्यो । नेपाल नगरपालिका संघका अध्यक्ष एवं धुलिखेल नगरपालिका […]

नेपालमा ‘डेल्टा भेरियन्ट प्लस’को पहिचान धुलिखेल अस्पतालले गरेको हो : डा. श्रेष्ठ

भगवती तिमल्सिना, काठमाडौं । नेपालमा डेल्टा भेरियन्ट प्लस कोरोना भाइरसको पहिचान धुलिखेल अस्पतालको ल्याबले पत्ता लगाएर स्वास्थ्य मन्त्रीलाई रिपोर्ट उपलब्ध गराए पनि विश्व स्वास्थ्य संगठनले यो रिपोर्टलाई सहजै स्वीकार नगरी हङकङ र भारतमा परिक्षण गराएर नेपालमा नयाँ कोरोना भाईरस डेल्टा प्लस देखिएको सूचना बाहिर ल्यायो । तर हामीले हरेस खाएका छैनौ । विश्व स्वास्थ्य संगठनले […]