काभ्रेको देवीस्थान डाँडामा तोकियो प्याराग्लाइडिङ जोन

३ पुस, काठमाडौं । काभ्रेको देवीस्थान डाँडाबाट अब व्यावसायिक प्याराग्लाइडिङ गर्न सकिने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले यस स्थानमा ‘विश्व बजार प्याराग्लाइडिङ जोन’ तोकेको हो । यो स्थान धुलिखेल नगरपालिकामा पर्छ । गत साउनमै यस स्थानमा परीक्षण उडान भएको थियो । प्राधिकरणले टेकअफ पोइन्ट देवीस्थान डाँडालाई तोकेको छ भने ल्यान्डिङ पोइन्ट बादल गाउँलाई […]