नेपालमा ‘डेल्टा भेरियन्ट प्लस’को पहिचान धुलिखेल अस्पतालले गरेको हो : डा. श्रेष्ठ

भगवती तिमल्सिना, काठमाडौं । नेपालमा डेल्टा भेरियन्ट प्लस कोरोना भाइरसको पहिचान धुलिखेल अस्पतालको ल्याबले पत्ता लगाएर स्वास्थ्य मन्त्रीलाई रिपोर्ट उपलब्ध गराए पनि विश्व स्वास्थ्य संगठनले यो रिपोर्टलाई सहजै स्वीकार नगरी हङकङ र भारतमा परिक्षण गराएर नेपालमा नयाँ कोरोना भाईरस डेल्टा प्लस देखिएको सूचना बाहिर ल्यायो । तर हामीले हरेस खाएका छैनौ । विश्व स्वास्थ्य संगठनले […]

सम्बन्धित सामग्री

भरतपुरमा पनि भेटियो डेल्टा भेरियन्ट

भरतपुरमा कोरोना भाइरसको ‘डेल्टा भेरियन्ट’ फेला परेको छ। भरतपुर अस्पतालले परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ पठाएकामध्ये दुई नमूनामा नयाँ भरियन्ट पत्ता लागेको हो।...

भरतपुरमा कोरोनाको नयाँ प्रजाति डेल्टा देखियो

भरतपुर महानगरपालिकामा पनि कोरोना भाइरसको नयाँ प्रजाति ‘डेल्टा भेरियन्ट’ देखिएको छ । भरतपुर अस्पतालले पीसीआर पोजेटिभ आएका पाँच वटा शंकास्पद नमूनालाई राष्ट्रिय जनस्वास्थ्य परीक्षण प्रयोगशाला पठाएकोमा दुई वटामा कोरोनाको नयाँ प्रजाति ‘डेल्टा भेरियन्ट’ देखिएको हो । भरतपुर अस्पतालले सोमबार विज्ञप्ति जारी गरी भरतपुरका दुई जना कोरोना संक्रमितलाई नयाँ प्रजाति ‘डेल्टा भेरियन्ट’ देखिएको पुष्टि गरेको छ । अस्पतालका कोभिड क्लिनिकल कोर्डिनेटर डा. प्रमोद पौडेलले भरतपुर अस्पतालबाट पठाइएको नमूनामध्ये दुई वटामा डेल्टा भेरियन्ट प्रमाणित भएको बताउनुभयो ।

भरतपुरमा भेटियो 'डेल्टा भेरियन्ट'

रासस। भरतपुरमा कोरोना भाइरस १९को ‘डेल्टा भेरियन्ट’ फेला परेको छ। भरतपुर अस्पतालले परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ पठाएकामध्ये दुई नमूनामा नयाँ भरियन्ट पत्ता लागेको हो। सो अस्पतालका प्रयोगशालामा पोजेटिभ देखिएका पाँच नमूना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ पठाइएको थियो। अस्पतालले आज एक विज्ञप्ति प्रकाशित गरी यसरी पठाइएका नमूना मध्ये दुई नमूनामा डेल्टा भेरियन्ट प्रमाणित भएको जनाएको छ।

भरतपुरमा भेटियो डेल्टा भेरियन्ट

–नारायण अधिकारीभरतपुरमा कोरोना भाइरस– १९ को ‘डेल्टा भेरियन्ट’ फेला परेको छ । भरतपुर अस्पतालले परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ पठाएकामध्ये दुई  नमूनामा नयाँ भेरियन्ट पत्ता लागेको हो । सो अस्पतालका प्रयोगशालामा पोजेटिभ देखिएका पाँच नमूना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ पठाइएको थियो  अस्पतालले आज एक विज्ञप्ति प्रकाशित गरी यसरी पठाइएका नमूना मध्ये दुई नमूनामा डेल्टा प्रमाणित भएको जनाएको छ ।अस्पतालका कोभिड क्लिनिकल कोअर्डि

चितवनमा दुई जनामा डेल्टा भेरियन्ट पुष्टि

काठमाडौँ : चितवनमा दुई जनामा कोभिड- १९ को डेल्टा भेरियन्ट फेला परेको छ । अन्तरराष्ट्रिय प्रयोगशालामा परीक्षण गर्दा दुई जनामा डेल्टा ( B1.617.2-like) पुष्टि भएको भरतपुर अस्पतालले जनाएको छ । भरतपुर महानगरपालिका भित्रका पाँच वटा स्वाब संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ पठाएको थियो ।   अस्पतालको अनुसार…

डेल्टा भेरियन्ट प्लसको पहिचान गरेको धुलिखेल अस्पतालको दाबी

काठमाडौं, असार १३। नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट डेल्टा प्लसको पहिचान धुलिखेल अस्पतालले पत्ता लगाएको दाबी गरेको छ । धुलिखेल अस्पातलले उक्त नयाँ भेरियन्टकोे पहिचान रिपोर्ट तत्कालीन स्वास्थ्य मन्त्रीलाई बुझाइएको भएता पनिउ क्त रिपोर्टलाई हङकङ र भारतको ल्याबमा परीक्षण गराएर मात्र मन्त्रालयले नेपालमा नयाँ कोरोना भाइरस डेल्टा प्लस देखिएको सूचनाबाहिर ल्याएको बताएको छ । धुलिखेल […]

नयाँ भेरियन्ट थप सङ्क्रामक हुन सक्छ : डा. पुन

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको नयाँ भेरियन्ट थप सङ्क्रामक हुनसक्ने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले जनाएको छ । स्वास्थ्य मन्त्रालयले ४७ वटा डेल्टा भेरियन्ट पुष्टि भएका नमूनामध्ये नौ वटा थप उत्परिवर्तन ‘के ४१७ एन’ म्युटेसन भेटिएको जनाएको छ । टेकु अस्पतालका प्रमुख मेडिकल अधिकृत डा. शेरबहादुर पुनले नयाँ म्युटेसनलाई सामान्य नलिन सबैमा आग्रह समेत गर्नुभएको छ ।