धुलिखेलमा ‘स्वस्थ सहर’ अभियानको विश्व बैंकको टोलीद्वारा अवलोकन

मोतीराम तिमल्सिना, काभ्रे । नेपालमै पहिलो धुलिखेल नगरपालिकाले सुरु गरेको स्वस्थ सहर कार्यक्रमका बारेमा जानकारी लिने उद्देश्यले विश्व बैकको टोली धुलिखेल नगरपालिकामा पुगेको छ । नगरपालिकाले सञ्चालन गरेको स्वस्थ सहर कार्यक्रमका साथै पछिल्लो समय कोभिड महामारी नियन्त्रणका लागि नेपाल सरकारले सञ्चालन गरेको खोप कार्यक्रमको प्रभावकारीताका बारेमा जानकारी लिन उक्त टोली धुलिखेल आएको हो । धुलिखेल […]

सम्बन्धित सामग्री

गोल्डेन ट्र्याङ्गल बाइक टुरको टोलीद्वारा पर्सा राष्ट्रिय निकुञ्ज अवलोकन

बारा – चवालिसौँ विश्व पर्यटन दिवस–२०८० को अवसर पारेर काठमाडौँबाट निस्केको ‘गोल्डेन ट्र्याङ्गल बाइक टुर’ टोलीले पर्साको राष्ट्रिय निकुञ्जको अवलोेकन गरेको छ । सो अवसरमा पर्यटन व्यवसायी, मोटरबाइक राइडर तथा संरक्षणसँग सम्बन्धित सरोकारवालासँगको अन्तक्र्रिया कार्यक्रम पर्सा राष्ट्रिय निकुञ्ज कार्यालय आधाभार, बारामा सम्पन्न भएको छ । कार्यक्रममा मधेस प्रदेशका अध्यक्ष मोहन शर्माले पर्सा राष्ट्रिय निकुञ्जभित्र बाइक […]

लमजुङको पैह्रेमा 'पानी माग्दै' लगाइयो लघु रुद्री पूजा

लमजुङ – लमजुङको सुन्दरबजार नगरपालिका–९, पैह्रेमा रहेको तारकेश्वर शिवालय मन्दिरमा 'पानी माग्दै' बृहत् लघु रुद्री लगाइएको छ । पानी पार्न, मौलिक कला, परम्परा संस्कृतिको जगेर्नाका साथै विश्व समुदायको सुख–शान्तिको कामना गर्दै बृहत् लघु रुद्री लगाइएको तारकेश्वर शिवालय मन्दिरका अध्यक्ष रामहरि न्यौपानेले बताउनु भयाे ।  पाणेनी संस्कृत मावि दुराडाँडामा अध्ययनरत ८ जना बटुक, ३ जना ब्राह्मण गुरु र स्थानीय अन्य १० जना गरी २० जना ब्राह्मण टोलीद्वारा सबै समुदायका मानिसहरु एकआपसमा जमघट...

स्पेनका सभामुखसहितको टोलीद्वारा भक्तपुर दरबार स्क्वायर क्षेत्रको अवलोकन

स्पेनको स्वायत्त प्रान्त एक्टेमदुराका सभामुख ब्लान्का मार्टिन डेलगाडोको नेतृत्वमा नेपाल भ्रमणमा आएको २४ सदस्यीय प्रतिनिधिमण्डलले आज विश्व सम्पदा सूचीमा रहेको ऐतिहासिक भक्तपुरको सम्पदाको अवलोकन गरेको छ ।          आज साँझ भक्तपुरको दरबार स्क्वायर आइपुगेको स्पेनका प्रदेशमन्त्री, मेयर, व्यापारी सहभागी टोलीलाई भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, उपप्रमुख रजनी जोशी, वाग्मती प्रदेश सभासदस्य सुरेन्द्रराज गोसाई, रजनी जोशी, सरस्वती वाटीलगायतले स्वागत गरे ।          डेल...

जर्मन राजदूत र युनेस्को टोलीद्वारा भक्तपुर अवलोकन

भक्तपुर– नेपालका लागि जर्मनका राजदूत डा थोमस प्रिन्ज र नेपालका लागि युनेस्कोका प्रतिनिधि माइकल क्रोप्टसहितको टोलीले आज विश्व सम्पदामा सूचीकृत भक्तपुरका सम्पदाहरुको अवलोकन गरेका छन् । टोलीलाई भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले स्वागत गरे । टोलीले भक्तपुर दरबार क्षेत्रस्थित राष्ट्रिय कला सङ्ग्रहालय, पच्चपन्ने झ्याले दरबार, तलेजु मन्दिर परिसर, टौमढी अवस्थित पाँचतले मन्दिर, दत्तात्रय क्षेत्रलगायतको स्थलगत […]

कोरोना उत्पत्तिको रहस्य खोज्न विश्व स्वास्थ्य संगठन टोलीद्वारा वुहान भ्रमण

संगठनले शुक्रबार जनाएअनुसार स्वास्थ्यसम्बन्धी प्रतिबन्ध लगाएका कारण टोलीका सदस्यले सिमित स्थानमा मात्र भ्रमण गर्न पाएका छन् भने समुदायाका सदस्यहरूसँग छलफल नहुने भएको छ। उक्त टोलीको भ्रमण कार्यतालिका सार्वजनिक गरिएको छैन भने भ्रमणको बारेमा समाचार संकलन गर्ने पत्रकारलाई टोली सदस्यबाट निश्चित दूरीमा राखिएकोछ।

विश्व शिक्षक संगठनको टोलीद्वारा प्रचण्डसँग भेटवार्ता

१४ वैशाख, काठमाडौं । विश्व शिक्षक संगठनको टोलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शुक्रबार भेटवार्ता गरेको छ । संगठनका अध्यक्ष मफुजा खानमसहितको टोलीले प्रचण्डसँग भेटवार्ता गरेको हो । साम्राज्यवाद विरोधी शिक्षकहरुको उक्त संगठनका ६ जना प्रतिनिधि भेटघाटमा सहभागी थिए । जसमा १ जना नेपालका, ३ जना भारतका र २ जना …