‘स्वस्थ शहर’ निर्माणमा धुलिखेल

काठमाडौँ।  विश्व स्वास्थ्य संगठन डब्लुएचओले  ७ सय ५३ वटा पालिका मध्ये नेपालमै पहिलो पटक धुलिखेल नगरपालिकालाई स्वस्थ शहरको रुपमा सदस्यता दिने भएको छ । डेढ महिना भित्र नै धुलिखेल नगरपालिकाले नेपालको पहिलो स्वस्थ शहरको रुपमा सदस्यता प्राप्त गर्ने जानकारी डब्लुएचओले दिएको धुलिखेल नगरपालिकाका नगर प्रमुख अशोक ब्याञ्जुले जानकारी दिनु भएको छ। नगर प्रमुख ब्याञ्जुले स्वस्थ […]

सम्बन्धित सामग्री

गोकुलेको आरुबोटमा सबस्टेसन निर्माण सुस्त

धुलिखेल (काभ्रेपलाञ्चोक) – काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिका–१ गोकुलेको आरुबोटमा निर्माणाधीन केन्द्रीय विद्युत् प्रसारण लाइनको सबस्टेसन सुस्त गतिमा भइरहेको छ। निर्माण व्यवसायीको लापर्बाहीका कारण सबस्टेसन निर्माणमा ढिलाइ भएको हो। निर्माणको जिम्मा पाएको मुख्य कम्पनीको सक्रियतामा काम नभई पेटी ठेकेदारमार्फत काम गरिएकाले निर्माणले गति लिन नसकेको वडा नं १ का वडाध्यक्ष कान्छामान जिम्बाले बताए। उनका अनुसार नेपाल विद्युत् […]

गुणस्तरीय सेवा प्रवाहमा ध्यान केन्द्रित

धुलिखेल– धुलिखेल नगरपालिकाले गुणस्तरीय सेवा प्रवाह र नमूना नगर निर्माणमा आफ्नो ध्यान केन्द्रित गर्दै गएको छ । नगरपालिकाले पूर्वाधार, आर्थिक समृद्धि तथा पर्यटन विकासलाई मुख्य आधार बनाई काम गरिरहेको नगरप्रमुख अशोककुमार ब्याञ्जू श्रेष्ठले बताए।  सानो क्षेत्रफल, थोरै जनसङ्ख्या, ग्रामीण क्षेत्रको बाहुल्यता र न्यून आय भएपनि सम्बन्धित निकायसँगको समन्वय, सहकार्य र आफ्नो तदारुकताले नगरपालिका समृद्धितर्फ अघि […]

खोटाङबजारको सडक ढलानमा ढिलासुस्ती

खोटाङ– खोटेहाङ गाउँपालिका–७ खोटाङबजारको सडक ढलानमा निर्माण कम्पनीको लापरवाही देखिएको छ । जिल्लाकै पुरानो बजार खोटाङबजारभित्रको सडक ढलान तथा डिबिएसटी पिच निर्माणमा धुलिखेल निर्माण सेवाले चरम ढिलासुस्ती गरेको र गुणस्तरहीन काम गरेको स्थानीयको आरोप छ । प्रदेश सरकारको मुअकरबाहेक दुई करोड ६९ लाख २५ हजार सात सय ९७ को लागतमा धुलिखेल निर्माण सेवाले खोटाङबजार सडक […]

सूर्यविनायक–धुलिखेल सडक विस्तार चाँडै सुरु हुने, ८ अर्ब रुपैयाँ खर्च हुने अनुमान

काठमाण्डाै – भक्तपुरको सूर्यविनायकबाट काभ्रेको धुलिखेलसम्मको सडक नेपाल सरकारले आफ्नै लगानीमा विस्तार गर्ने भएको छ । सुरुमा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाईका) को सहुलियतपूर्ण ऋणमा सूर्यविनायक–धुलिखेल सडक विस्तार आयोजना निर्माण भए पनि जाईकाले आयोजनाबाट हात झिकेपछि सरकारले आफ्नै लगानीमा निर्माण गर्ने भएको हो ।  जाईकाले यो सडक निर्माणमा २२ अर्ब रुपैयाँ लाग्ने बताएको थियो । तर नेपाल सरकारले आयोजनामा आठ अर्ब रुपैयाँ खर्च हुने अनुमान गर्दै बहुवर्षीय ठेक्का अन्तर्गत अघि बढाउने निर्णय गरेको हो । सडक १६ क...

आयोजनाको दुःखद अवसान

एउटा आयोजना तत्कालीन मन्त्री रघुवीर महासेठका कारण धराशायी भएको फेला परेको छ। उनी भौतिक पूर्वाधार तथा यातायात मन्त्री रहेका बेला सूर्यविनायक–धुलिखेल सडक निर्माणमा जापानले ०.०१ प्रतिशत ब्याजमा निर्माणको प्रस्ताव आएको हो। यो रकम जापानलाई ४० वर्षमा फिर्ता गर्...

सिन्धुली कारागारको पर्खाल निर्माणमा रोक

कारागार भवनको निर्माणाधीन पर्खाल गुणस्तरहीन भएको भन्दै निर्माणकार्य रोकिएको छ । कारागार भवनसहितको निर्माणको ठेक्का पाएको डाँफे–धुलिखेल सञ्जीवनी ब्रदर्स जेभी कम्पनीले निर्माणमा चरम लापरबाही गरेको पाइएको प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले बताए ।

सिन्धुली कारागारको पर्खाल निर्माणमा रोक

कारागार भवनको निर्माणाधीन पर्खाल गुणस्तरहीन भएको भन्दै निर्माणकार्य रोकिएको छ । कारागार भवनसहितको निर्माणको ठेक्का पाएको डाँफे–धुलिखेल सञ्जीवनी ब्रदर्स जेभी कम्पनीले निर्माणमा चरम लापरबाही गरेको पाइएको प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले बताए ।

सडक निर्माणमा ढिलाइ

बाजुराको सदरमुकाम मार्तडी–कोल्टी सडक निर्माणको काममा ढिलाइ भएको छ। २०७८ सालको असारमै काम सम्पन्न गर्ने गरी २०७६ असारमा दुईवटा ठेकेदार कम्पनीले सडक निर्माणको जिम्मा लिएका थिए। धुलिखेल ग्वाल्भा श्याम एन्ड शङ्कर प्रालि काठमाडौँ र बानियाँ कोटेश्वर जेभी प्रालि हेटौँडाले सडक निर्माण कार्यको जिम्मा लिएका हुन्।

‘एक घर दुई रुख’ रोप्ने नीति

धुलिखेल नगरपालिकाले ‘एक घर दुई रुख’ रोप्ने नीति सार्वजनिक गरेको छ । धुलिखेलमा आइतबार आयोजित धुलिखेल नगरपालिकाको पहिलो नगरसभामा नगरप्रमुख अशोक ब्याञ्जु श्रेष्ठले सार्वजनिक गर्नुभएको नीति, कार्यक्रम तथा बजेटमा सो नीति ल्याइएको हो । प्रमुख श्रेष्ठले नगरको समग्र विकासका लागि पूर्वाधार निर्माणमा प्राथमिकता दिएको उल्लेख गर्दै नगरभित्रका चार फिटभन्दा अग्ला भूकम्पीय दृष्टिले जोखिमयुक्त पर्खाल एवम्…