उम्मेदवारको टुंगो लगाउन संस्थापन र इतर दुवै समूहलाई हम्मेहम्मे

काठमाडौं, मंसिर २३ । नेपाली कांग्रेसकोे १४औं महाधिवेश भोलि शुक्रबारबाट राजधानीमा सुरु हुँदै छ । कांग्रेस महाधिवेशनमा सभापतिदेखि पदाधिकारीका लागि उम्मेदवारको टुंगो लगाउन कांग्रेसभित्रको संस्थापन र इतर दुवै समूहलाई हम्मेहम्मे परेको छ । संस्थापन पक्षले उम्मेदवार छलफल गर्न भन्दै सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बुधबार आफ्नो समूहको बैठक राखेको थियो भने संस्थापन इतर पक्षले बिहान […]

सम्बन्धित सामग्री

कांग्रेसका दुवै समूह छलफलमा, अझै टुंगो लागेनन् उम्मेदवार

काठमाडौं : मनोनयन दर्ता गर्ने समय आइसक्दा पनि संस्थापन र इतर दुवै पक्षले उम्मेदवारको टुंगो लगाएका छैनन्। हिजो अबेरसम्म दुवै पक्षले छलफल गरेपनि सहमति जुट्न नसकेको हो। संस्थापन पक्षमा सभापतिमा विवाद नभएपनि महामन्त्री र सहमहामन्त्रीमा आकांक्षी धेरै भएकाले उनीहरुको व्यवस्थापन कठिन बनेको छ। दुईमध्ये एक महामन्त्री र एक सहमहामन्त्री कृष्ण सिटौला पक्षलाई दिने सहमति भएसँगै सभापति शेरबहादुर देउवालाई आफ्नो पक्षका नेता व्यवस्थापनमा थप सकस भएको छ। महामन्त्रीमा बालकृष्ण खाँड, डाक्टर प्रकाश

देउवा–सिटौला एक ठाउँ, इतर समूह छलफलमै

महाधिवेशन उद्घाटन मात्रै होइन, बन्दसत्र सकिँदासमेत संस्थापन र इतर समूहले पदाधिकारीका उम्मेदवारको टुंगो लगाउन सकेका छैनन्, देउवाले महामन्त्री र सहमहामन्त्री दिएर सिटौला समूहसँग सहमति गरेका छन्, तर आफ्नै समूहका अरू...

संस्थापनमा पदाधिकारी र इतर समूहमा सभापतिकै उम्मेदवारको टुंगो लागेन

काठमाडौँ – महाधिवेशन सुरु हुन केहि घण्टा मात्रै बाँकी रहँदासमेत नेपाली कांग्रेसको कुन पदमा को उमेदवार भन्ने अन्योल कायमै रहेको छ। शेरबहादुर देउवा नेतृत्वको संस्थापन पक्षबाट सभापतिमा देउवा नै उठ्ने करिब निश्चित भएपनि अन्य १२ पदका उमेदवार अझै टुंगो लाग्न सकेको छैन। २ उपसभापति, २ महामन्त्री र ८ सहमहामन्त्रीका लागि देउवा पक्षबाट करिब दुई दर्जन […]

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा पौडेल र सिंह अनुपस्थित

काठमाठौं : नेपाली कांग्रेस वर्तामान कार्यसमितिको अन्तिम बैठक बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको छ।पौने दुई बजे सुरु भएको बैठकमा नेता रामचन्द्र पौडेल र प्रकाशमान सिंह अनुपस्थित रहेका छन्। बैठकमा नेता पौडेल र सिंह सहभागी नभएको केन्द्रीय सदस्य मीन विश्वकर्माले जानकारी दिए।पौडेलले यसअघि नै बैठकमा सहभागी नहुने जानकारी गराएको बुझिएको छ। पौडेल र सिंह दुबै जना सभापतिका आकांक्षी छन्। संस्थापन इतर समूहबाट सभापतिका लागि साझा उम्मेदवार छान्न छलफल चलिरहे पनि उम्मेदवारको टुंगो लागिसकेको छैन।बैठ

उम्मेदवार छान्नै हम्मे

नेपाली काँग्रेसकोे १४ औं महाधिवेशन भोलि शुक्रबारबाट राजधानीमा सुरु हुँदै छ । कांग्रेस महाधिवेशनमा सभापतिदेखि पदाधिकारीका लागि उम्मेदवारको टुंगो लगाउन कांग्रेसभित्रको संस्थापन र इतर दुवै समूहलाई हम्मेहम्मे परेको छ ।संस्थापन पक्षले उम्मेदवारबारे छलफल गर्न भन्दै सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बुधबार आफ्नो समूहको बैठक राखेको थियो भने संस्थापन इतर पक्षले बिहान बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्ड र दिउँसो ठमेलस्थित नेता प्रकाशमान सिंहको निवासमा बैठक राखेको थियो ।तर, संस्थापन र इतर दुवैतर्फ

कांग्रेसकोे १४औं महाधिवेशन : उम्मेदवार छान्नै हम्मे

नेपाली कांग्रेसकोे १४औं महाधिवेशन भोलि शुक्रबारबाट राजधानीमा सुरु हुँदै छ । कांग्रेस महाधिवेशनमा सभापतिदेखि पदाधिकारीका लागि उम्मेदवारको टुंगो लगाउन कांग्रेसभित्रको संस्थापन र इतर दुवै समूहलाई हम्मेहम्मे परेको छ । संस्थापन पक्षले उम्मेदवार’bout छलफल गर्न भन्दै सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बुधबार आफ्नो समूहको बैठक राखेको थियो भने संस्थापन इतर पक्षले बिहान बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्ड र दिउँसो ठमेलस्थित नेता प्रकाशमान सिंहको निवासमा बैठक राखेको थियो । तर, संस्थापन र इतर दुवैतर्फको बैठक उ...

आफ्नो प्यानलबाट पदाधिकारीमा लड्ने उम्मेदवारको टुंगो लगाउन देउवाले बोलाए बैठक

काँग्रेस सभापति शेरबहादुर देउवाले महाधिवेशनमा आफ्नो प्यानलबाट पदाधिकारीमा लड्ने उम्मेदवारको नाम टुंगो लगाउन बैठक बोलाएका छन् । देउवाले बुधबार बिहानका लागि बैठक बोलाएको सहमहामन्त्री प्रकाशशरण महतले बताए । बुधबारको बैठकमा आकांक्षीहरुमध्येबाट उपसभापति, महामन्त्री र सहमहामन्त्री पदमा उम्मेदवारको टुंगो लगाउने बताइएको । सभापतिमा देउवाले यसअघि नै उम्मेदवारी घोषणा गरिसकेका छन् । काँग्रेसको महाधिवेशन मंसिर २४ देखि सुरु हुने भएपछि देउवाले आफ्नो प्यानललाई अन्तिम रुप दिन थालेका हुन् । यसैबीच संस्थापन इतर समूहले भने हालसम्...

देउवासँग काँग्रेस सभापतिमा लड्ने प्रकाशमान कि शेखर ?

काठमाडौं, १६ मंसिर । नेपाली काँग्रेसको १४औं महाधिवेशनमा सभापतिका आकांक्षी धेरै भएपछि संस्थापन पक्षबाट शेरबहादुर देउवा उम्मेदवार बन्ने निश्चितप्रायः भएको छ । घटनाले अर्को मोड नलिए देउवा सभापतिको मैदानमा उत्रने छन् । उनले त्यसका लागि तयारी समेत गरिरहेका छन् । संस्थापन पक्षबाट देउवा अगाडि बढ्ने भएपनि इतर समूहबाट उम्मेदवारको टुंगो लागिसकेको छैन । आकांक्षीहरु धेरै […]