संस्थापनमा पदाधिकारी र इतर समूहमा सभापतिकै उम्मेदवारको टुंगो लागेन

काठमाडौँ – महाधिवेशन सुरु हुन केहि घण्टा मात्रै बाँकी रहँदासमेत नेपाली कांग्रेसको कुन पदमा को उमेदवार भन्ने अन्योल कायमै रहेको छ। शेरबहादुर देउवा नेतृत्वको संस्थापन पक्षबाट सभापतिमा देउवा नै उठ्ने करिब निश्चित भएपनि अन्य १२ पदका उमेदवार अझै टुंगो लाग्न सकेको छैन। २ उपसभापति, २ महामन्त्री र ८ सहमहामन्त्रीका लागि देउवा पक्षबाट करिब दुई दर्जन […]