काँग्रेस सभापति शेरबहादुर देउवाले महाधिवेशनमा आफ्नो प्यानलबाट पदाधिकारीमा लड्ने उम्मेदवारको नाम टुंगो लगाउन बैठक बोलाएका छन् । देउवाले बुधबार बिहानका लागि बैठक बोलाएको सहमहामन्त्री प्रकाशशरण महतले बताए ।
बुधबारको बैठकमा आकांक्षीहरुमध्येबाट उपसभापति, महामन्त्री र सहमहामन्त्री पदमा उम्मेदवारको टुंगो लगाउने बताइएको । सभापतिमा देउवाले यसअघि नै उम्मेदवारी घोषणा गरिसकेका छन् ।
काँग्रेसको महाधिवेशन मंसिर २४ देखि सुरु हुने भएपछि देउवाले आफ्नो प्यानललाई अन्तिम रुप दिन थालेका हुन् ।
यसैबीच संस्थापन इतर समूहले भने हालसम्...