कांग्रेसका दुवै समूह छलफलमा, अझै टुंगो लागेनन् उम्मेदवार

काठमाडौं : मनोनयन दर्ता गर्ने समय आइसक्दा पनि संस्थापन र इतर दुवै पक्षले उम्मेदवारको टुंगो लगाएका छैनन्। हिजो अबेरसम्म दुवै पक्षले छलफल गरेपनि सहमति जुट्न नसकेको हो। संस्थापन पक्षमा सभापतिमा विवाद नभएपनि महामन्त्री र सहमहामन्त्रीमा आकांक्षी धेरै भएकाले उनीहरुको व्यवस्थापन कठिन बनेको छ। दुईमध्ये एक महामन्त्री र एक सहमहामन्त्री कृष्ण सिटौला पक्षलाई दिने सहमति भएसँगै सभापति शेरबहादुर देउवालाई आफ्नो पक्षका नेता व्यवस्थापनमा थप सकस भएको छ। महामन्त्रीमा बालकृष्ण खाँड, डाक्टर प्रकाश

सम्बन्धित सामग्री

सत्तारुढबाट रामसहाय नै उपराष्ट्रपति उम्मेदवार

२६ फागुन, काठमाडौं । सत्तारुढ आठदलीय गठबन्धनका शीर्ष नेताहरुको बैठकबाट उपराष्ट्रपतिको उम्मेदवार टुंगो लगाइने भएको छ । दोस्रो तहका नेताहरु सम्मिलित संयन्त्रको शुक्रबार बसेको बैठकले शीर्ष नेताहरुबाटै उपराष्ट्रपतिबारे औपचारिक निर्णय गर्ने सहमति गरेको हो । ‘भोलि बिहान आठ दलको बैठक बस्दैछ, त्यहीबाट हामी उपराष्ट्रपतिको उम्मेदवार टुंगो लगाउँछौं’, कार्यदलका संयोजक एवम् नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का […]

सुदूरपश्चिम प्रदेशमा एमालेको उम्मेदवार टुंगियो (नामावलीसहित)

२१ असोज, काठमाडौं । नेकपा एमालेले सूदुरपश्चिम प्रदेशबाट प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको उम्मेदवार लगभग टुंगो लगाएको छ । एमाले स्रोतका अनुसार, डडेलधुरामा एमालेले बीपी कांग्रेसका कर्ण मल्ललाई समर्थन गर्ने निर्णय गरेको छ भने केही प्रदेशसभा सदस्य अन्य दलका लागि छोडिएको छ । बाँकी क्षेत्रको उम्मेदवार भने टुंगिएको छ । ती स्रोतका अनुसार, प्रतिनिधिसभा सदस्यमा बाजुरामा […]

भक्तपुरमा गठबन्धन दल र एमालले लगाए उम्मेदवारको  टुंगो

भक्तपुर : ठूला दुई दल नेपाली कांग्रेस र नेकपा एमाले आसन्न निर्वाचनका लागि उम्मेदवार छनोट गरेका छन्। काँग्रेसले जिल्ला तहमा उम्मेदवार छनोटमा सकस परेपछि प्रदेश तहबाट उम्मेदवारको टुंगो लगाएको हो । कांग्रेसले चाँगुनारायणको प्रमुखमा जीवन खत्री र  उपप्रमुखमा सुभद्रा काफ्लेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। यसैगरी  भक्तपुरको नगर प्रमुखमा कांग्रेसका रामप्रसाद कासुला र उपप्रमुखमा नेकपा एकीकृत समाजवादीका  ओमचरण श्रेष्ठलाई उम्मेदवार बनाइएको छ। यस्तै चाँगुनारायण नगर प्रमुखमा कांग्

कांग्रेसले कञ्चनपुरका सबै पालिकामा उम्मेदवार टुंगो लगायो

१२ वैशाख, महेन्द्रनगर । नेपाली कांग्रेस कञ्चनपुरले सबै पालिकामा उम्मेदवार टुंगो लगाएको छ । कांग्रेसले जिल्लाका ९ वटै पालिकामा प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष पदमा उम्मेदवार टुंग्याएको हो । ‘सबै पालिकामा उम्मेदवार छनौट गरेका छौं,’ कांग्रेसका जिल्ला सचिव भीमराज भट्टले भने, ‘जिल्ला कार्य समितिले निर्णय गर्न बाँकी छ ।’ कांग्रेसले भीमदत्त नगरपालिकाको प्रमुखमा पदम बोगटी […]

धनकुटाको तीन ठाउँमा कांग्रेसका यी हुन् उम्मेदवार

धनकुटा : नेपाली कांग्रेस प्रदेश नं.१ कार्य समितिले धनकुटाका तीन नगरपालिकाको प्रमुखका उमेदवारको टुंगो लगाएको छ। नेपाली कांग्रेसका जिल्ला सभापतिसमेत रहेका दिनेश राईलाई धनकुटा नगरपालिकाको प्रमुखमा उमेदवारी दिने निर्णय गरेको छ। राई यसअघि पनि प्रमुखमा झिनो मतले पराजित भएका थिए।महालक्ष्मी नगरपालिकाको प्रमुखमा धुव्रराज राय, पाख्रिवास नगरपालिकाको प्रमुखमा ज्ञानवहादुर गुरुङलाई उम्मेदवार बनाउने टुंगो लागेको नेपाली कांग्रेस धनकुटाका प्रवक्ता खगेन्द्र घिमिरेले बताए।गुरुङ यसअघि उपप्रमुखका उम्मेदवार रहेका थिए

महानगर/उपमहानगरको उम्मेदवार टुंगो लगाउन कांग्रेस बैठक २ बजे बस्ने

काठमाडौँ – सत्तारुढ नेपाली कांग्रेसले महानगर/उपमहानगरपालिकाको मेयर तथा उपमेयरको टुंगो आज लगाउने भएको छ। आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार टुंग्याउन कांग्रेसले दिउँसो २ बजे केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार २ बजे सुरु हुने बैठकमा उपस्थित हुनका लागि पदाधिकारी सबैलाई बोलाइएको छ। यसअघि हिजो […]

स्थानीय तहको उम्मेदवार चैत मसान्तभित्रै टुंग्याउँछौं : प्रवक्ता महत

६ चैत, सल्यान । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले ३० वैशाखमा २०७९ मा हुने स्थानीय  तह निर्वाचनका लागि चैत मसान्तभित्रै पार्टीका उम्मेदवार टुंगो लगाउने बताएका छन् । सल्यानमा नेपाल प्रेस युनियनले गरेको पत्रकार सम्मेलनमा उनले विधान अनुसार पार्टीका विभिन्न तहका समितिले चैत मशान्तभित्रै उम्मेदवार टुंगो लगाउने बताएका हुन् । ‘यसपटक विगतमा भए जस्तो उम्मेदवादी […]

राष्ट्रियसभा निर्वाचनः यी हुन कांग्रेसका ६ सिटको लागि उम्मेदवार

काठमाडौं, १९ पुस । राष्ट्रिय सभा निर्वाचनका लागि सोमबार बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले उम्मेदवारको टुंगो लगाएको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलको अनुसार कांग्रेसले प्रदेश १ मा गोपालकुमार बस्नेत, बागमतीमा कृष्णप्रसाद पौडेल, गण्डकीमा कमला पन्त, लुम्बिनीमा युवराज शर्मा, कर्णालीमा दुर्गाकुमारी गुरुङ र सुदूरपश्चिममा नारायण मिश्रलाई उम्मेदवार बनाउने निर्णय गरेको हो। आज […]

देउवा समूहले टुंग्यायाे सहमहामन्त्रीका उम्मेदवार

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको प्यानलबाट सहमहामन्त्री पदमा चुनाव लड्ने उम्मेदवारको नाम टुंगो लागेको छ।देउवा समूहको शनिबार बालुवाटारमा बसेको बैठकले सहमहामन्त्रीको नाम टुंगो लगाएको हो।सहमहामन्त्रीमा जनजातिबाट भीष्मराज आङ्देम्बे, दलितबाट मानबहादुर विश्वकर्मा, मधेसीबाट महिन्द्र यादव, खस आर्यबाट किशोर सिंह राठौर, थारुबाट उमाकान्त चौधरी, मुस्लिमबाट फर्मुल्लाह मन्सुर उम्मेदवार बन्ने भएका छन्।यस्तै पिछडिएको क्षेत्रबाट जीवन शाही र महिलाबाट डिना उपाध्याय सहमहामन्त्रीको उम्मेदवार टुं

पौडेल समूहको जोड–क्रियाशील सदस्यता छानविन गरी छिट्टै टुंगो लगाऔं

काठमाडौं। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको भेलाले क्रियाशील सदस्यता छानविन गरी छिट्टै टुंगो लगाउनुपर्नेमा जोड दिएको छ। भेलापछि नेता प्रकाशमान सिंहले सहमतिमा उम्मेदवार छान्न ढिला गर्नु नहुने सुझाव आएको बताए। भेलामा वरिष्ठ नेता पौडेलसहित महामन्त्री शशांक कोईराला, शेखर कोइराला, गगन थापा, प्रकाशमान सिंह, रामशरण महत, अर्जुननरसिंह केसीलगायत केन्द्रीय कमिटी सदस्यहरुको उपस्थिति रहेको थियो।