काठमाडौं । इंग्लिस क्लब लिभरपुलले युरोपियन च्याम्पियन्स लिगमा शतप्रतिशत जितलाई कायम राख्दै पोर्टोलाई २-० ले पराजित गरेको छ । समूह बी अन्तर्गत बुधबार राति घरेलु मैदानमा भएको खेलमा लिभरपुलका लागि थियागो अलकान्टरा र मोहम्मद सालाहले गोल गरे । लगातार पाँच खेल जितेको लिभरपुल १५अंक सहित शीर्ष स्थानमा छ । पोर्टो पाँच खेलबाट पाँच अंकसहित दोस्रो स्थानमा […]