काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा आइतबार राति रियल म्याड्रिडले एट्लेटिको म्याड्रिडलाई २-१ गोलले हराएको छ । एट्लेटिकोको मैदानमा भएको खेलमा रियलका रोड्रिगो र फेडेरिको भाल्भर्डले गोल गरे । रोड्रिगोले १८ र भाल्भर्डले ३६ औं मिनेटमा गोल गरेका थिए । ८३औं मिनेटमा एट्लेटिकोले गोल गरेपनि खेलमा फर्कन सकेन । रियल म्याड्रिडले यो सिजन घरेलु लिगका […]