गेस्ट हाउसका 'रुम' कि अपराधको अड्डा? बलात्कारदेखि तस्करीसम्मका 'केस'को देखियो 'कनेक्सन'

काठमाडौं : गत पुस १२ र १३ गते गोंगबु मित्रनगरस्थित बसपार्क नजिकै रहेका होटेलभित्र एक महिला बलात्कृत भइन्। नौ जना पुरुषले उनको सामुहिक बलात्कार गरेको कुरा प्रहरीकहाँ पीडित पुगेपछि खुल्यो। एकै दिन ९ जनाले तीन वटा लजमा लगेर उनको बलात्कार गरेको प्रहरी अनुसन्धानमा खुल्यो। घटना भएको केही दिनपछि प्रहरीले अभियुक्तहरु…