RajdhaniDaily.com | काठमाडौं । नेपाली काँग्रेसका पूर्व सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र साह (बालेन)लाई बधाई दिएका छन् । -
काठमाडौं- नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीमा नियुक्त भएकामा राष्ट्रिय स्वतन्त्र पार्टीका बरिष्ठ नेता बालेन्द्र शाहलाई बधाई दिएका छन् । हाल विदेशमा रहेका उनले प्रधानमन्त्रीमा नियुक्त भएकोमा बधाई दिँदै बालेन्द्रलाई सफल कार्यकालको शुभकामना पनि दिएका छन् । उनले शुक्रबार नै नियुक्त भएका मन्त्रिपरिषद्का सबै सदस्यहरूलाई पनि बधाई तथा सफलताको शुभकामना दिएका छन् । २०८१ […]
मस्को– संयुक्त राष्ट्र सुरक्षा परिषद्ले रुसी अनुरोधमा शुक्रबार बन्द बैठक गर्नेछ, जसमा इरानमाथि भएका हवाई हमलाहरूको विषयमा छलफल हुने भएको रुसी सरकारी मिडियाले जनाएको छ । मध्यपूर्व युद्ध दोस्रो महिनातर्फ बढ्दै गर्दा यो बैठक आयोजना हुन लागेको हो । फेब्रुअरी २८ मा अमेरिका र इजरायलले गरेको हवाई हमलापछि इरान प्रायः दैनिक रूपमा बमवारिको सिकार हुँदै […]
काठमाडौं– नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले प्रधानमन्त्री पदको शपथ लिएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री बालेन्द्रलाई शपथ खुवाएका छन्। उनको शपथमा पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा र केपी शर्मा ओली भने सहभागी भएनन् । बालेन्द्र यस पटक झापा क्षेत्र नम्बर ५ बाट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई ४९ हजार ६१४ मतले हराउँदै […]