पत्नी र दुई बच्चालाई घरभित्र गाडेको रहस्य ३ वर्षपछि यसरी खुल्यो

एजेन्सी, १७ भदौ । एकजना महिला र उनका दुई बच्चा तीन वर्षयता हराए । उनीहरुको खोजबिन भयो । तर, भेटिएनन् । आफन्तर प्रहरीमा उजुरी दिए । धेरै प्रयास भयो । आखिर महिला र उनका दुवै बच्चाको तीनवर्ष अगाडि नै हत्या भइसकेको खुल्यो । हत्यापछि उनीहरुलाई घरभित्रै गाडिएको रहेछ । यो घटना भारतको नयाँ दिल्ली नजिकैको […]

सम्बन्धित सामग्री

प्रचण्ड पत्नी सीता अस्पताल भर्ना

काठमाडौं :  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता अस्पताल भर्ना भएकी छन्। स्वास्थ्यमा थप समस्या देखिएपछि प्रचण्ड पत्नी सीता ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना भएकी हुन्। प्रोगेसिभ सप्रान्युक्लियर पाल्सी रोगबाट दाहाल लामो समयदेखि घरमा आराम गरिरहेकी छन्।

बादल पत्नी नैनकला एमालेको समानुपातिक सूचीमा

३ असोज, काठमाडौं । नेकपा एमालेले उपाध्यक्ष रामबहादुर थापाकी पत्नी नैनकला थापालाई प्रतिनिधिसभाको समानुपातिक उम्मेदवार बनाएको छ । एमालेले सोमबार साँझ निर्वाचन आयोगमा ११० जनाको सूची बुझाएको छ, जसमा पदाधिकारीहरु छैनन् । तर उपाध्यक्ष बादलकी पत्नी नैनकलाको नाम समावेश छ । बादल मन्त्रीबाट हट्नु परेपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले नैनकलालाई सञ्चारमन्त्री बनाएको थिए । […]

प्रधानमन्त्री पत्नी आरजुको दिल्लीमा शल्यक्रिया

नेपाली कांग्रेसकी केन्द्रीय सदस्यसमेत रहेकी प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवाको भारतमा सफल शल्यक्रिया गरिएको छ।

बिजुक्छेलाई पत्नी शोक

काठमाडौँ – नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का अध्यक्ष नारायणमान विजुक्छेँलाई पत्नीशोक परेको छ। बिजुक्छे पत्नी शोभाको बुधबार निधन भएको हो। उनी क्यान्सरबाट पीडित थिइन्। रामेछापमा १४ पुस २०१७ सालमा जन्मिएकी शोभाको बिजुक्छेसँग २०४० मा विवाह भएको थियो। उनीहरुका दुई छोरा छन्।

इलाममा पत्नी र छोरीको टोकेर हत्या

इलाम । इलाम देउमाई नगरपालिकामा एक व्यक्तिले गएराति आफ्नै पत्नी र छोरीको टोकेर हत्या गरेका छन् । देउमाई नगरपालिका–५ बारुङका ३३ वर्षे कमल भनिने पूर्णचन्द्र तामाङले पत्नी ३४ वर्षीया सीता तामाङ र छोरी १६ वर्षीया शिक्षा तामाङको हत्या गरेको प्रहरीले जनाएको छ । आफू धामी भएको भन्दै चिन्ता बस्ने क्रममा पत्नी र छोरीको टोकेर हत्या […] The post इलाममा पत्नी र छोरीको टोकेर हत्या appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

आफू धामी भएको भन्दै टोकेर पत्नी र छोरीको हत्या

इलाम, कार्तिक ९ । ईलामको देउमाई नगरपालिकामा एक व्यक्तिले गएराति आफ्नै पत्नी र छोरीको टोकेर हत्या गरेका छन्। देउमाई नगरपालिका–५ बारुङका ३३ वर्षे कमल भनिने पूर्णचन्द्र तामाङले पत्नी ३४ वर्षीया सीता तामाङ र छोरी १६ वर्षीया शिक्षा तामाङको हत्या गरेको प्रहरीले जनाएको छ। आफू धामी भएको भन्दै चिन्ता बस्नेक्रममा पत्नी र छोरीको टोकेर हत्या गरिएको […]

बादल पत्नी नैनकला थापालाई सञ्चार मन्त्री बनाइँदै

काठमाडौँ । नेपाली राजनीतिमा परिवारवाद राम्रै स्थान पाइरहेको छ । पछिल्लो समय पति-पत्नी नै मन्त्री मात्र होइन, पति आउट हुँदा पत्नी इन र पत्नी इन हुँदा पति आउटका ज्वलन्त उदाहरण अहिलेकै मन्त्रिमण्डलमा देख्न सकिन्छ । आजै विस्तार गर्न लागेको भनिएको मन्त्रिपरिषद् विस्तारका क्रममा पनि नेकपा एमालेका नेता रामबहादुर थापा(बादल)की पत्नी नैनकला थापा सञ्चार तथा प्रविधि […]

पत्नी सीताको उपचारका लागि प्रचण्ड भारत प्रस्थान

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको उपचारका लागि भारत प्रस्थान गरेका छन् । पत्नी सीताको स्वास्थ्यमा समस्या देखिएर केही दिनयता मेडिसिटी अस्पतालमा उपचार गरिए पनि थप उपचारका लागि प्रचण्ड सोमवार दिउँसो भारतको मुम्बई प्रस्थान गरेका हुन् । अध्यक्ष प्रचण्डसँगै छोरीहरू रेनु दाहाल र गंगा दाहाल समेत रहेका प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए । प्रचण्ड पत्नी सीताको स्वास्थ्यमा लामो समयदेखि समस्या रहेको छ । यसअघि समेत अमेरिका, सिंगापुर ...

प्रचण्ड पत्नी सीता दाहाल अस्पताल भर्ना

पुष्पकमल दाहाल 'प्रचण्ड' पत्नी सीता दाहाल उपचारका लागि अस्पताल भर्ना भएकी छन।