रोल्पामा बस्ला कांग्रेस-माओवादी पिरती ?

१५ भदौ, रोल्पा । सशस्त्र द्वन्द्वको केन्द्र रोल्पामा नेपाली कांग्रेस र माओवादी सधै प्रतिद्वन्द्वी रहे । १० वर्ष लामो सशस्त्र द्वन्द्वकालमा राज्य पक्षबाट ७६२ र माओवादी पक्षबाट १६५ जनाको ज्यान गएको थियो । राज्य पक्षवाट मारिएका गरिएका अधिकांश माओवादी कार्यकर्ता तथा समर्थक थिए भने माओवादीवाट हत्या गरिएका अधिकांश कांग्रेस कार्यकर्ता । कांग्रेस नेतृत्वको पहलमा माओवादी […]