रुकुम पश्चिममा माओवादी र कांग्रेस कार्यकर्ताबीच झडप

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच झडप भएको छ। बुधबार नेपाली कांग्रेसका कार्यकर्ताहरुले नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय, माओवादीका स्थानीय नेताका घर र मोटरसाइकलमा तोडफोड...

सम्बन्धित सामग्री

स्याङ्जामा माओवादी र कांग्रेस कार्यकर्ताबीच भडप, मतदान प्रभावित

जिल्लाको गल्याङ नगरपालिका वडा नम्बर ५ को स्यालबासस्थित सत्यशिला माध्यमिक विद्यालय (ख) मतदान केन्द्रमा माओवादी र कांग्रेस कार्यकर्ताबीच झडप भएको हो ।

रामेछापको खाँडादेवीमा माओवादी र कांग्रेस कार्यकर्ताबीच झडप

खाँडादेवी गाउँपालिका–१ राकाथुम माध्यमिक विद्यालयमा रहेको मतदान स्थलमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच झडप भएको छ।  विहान ७ वजे मतदान प्रक्रिया शुभारम्भ हुनासाथ नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका...

रामेछापकाे मझुवामा माओवादी र कांग्रेस कार्यकर्ताबीच झडप, मतदान रोकियो

रामेछाप – खाँडादेवी गाउँपालिका–१ मझुवाकाे राकाथुम माध्यमिक विद्यालयमा रहेको मतदान स्थलमा नेपाली कांग्रेस र नेकपा माओवादी कार्यकर्ताहरुबीच झडप भएको छ ।  बिन ७ बजे मतदान प्रक्रिया सुरु हुनासाथ नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका कार्यकर्ताहरुबीच झडप भएको थियो । दोहोरो झडपमा परि दुई जना सामान्य घाइते भएका जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक राजकुमार थिङले जानकारी दिनुभयाे ।  मतदान स्थलमा दोहोरो झडप भएपछि अहिले मतदान पक्रिया स्थगित गर...

नेपाली कांग्रेस र माओवादी केन्द्रका कार्यकर्ताबीच झडप

सोरु गाउँपालिका-३ भिँईगाउँमा बुधबार राति १ बजे नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ ।

नेपाली कांग्रेस र माओवादी केन्द्रका कार्यकर्ताबीच झडप

मुगु । सोरु गाउँपालिका-३ भिँईगाउँमा बुधबार राति १ बजे नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ । घटनालाई नियन्त्रणमा लिन नेपाल प्रहरीले १० राउण्ड हवाइ फायर समेत गरेको प्रहरी नायब उपरीक्षक सुवास हमालले बताए । उनका अनुसार भिँई गाउँ भिरालोमा रहेकाे र माओवादी केन्द्रका वडाअध्यक्ष पदकी उम्मेदवार मनकाेला रोकायाकाे घरमा कांग्रेसका कार्यकर्ताले […] The post नेपाली कांग्रेस र माओवादी केन्द्रका कार्यकर्ताबीच झडप appeared first on राजधानी राष्ट्रिय दैनिक.

पैसाको बिटो बोकेर गाउँ छिरेका माओवादी केन्द्र र कांग्रेस कार्यकर्ताबीच झडप

पैसाको बिटो बोकेर गाउँ पसेपछि नेकपा (माओवादी केन्द्र) र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ ।

रुकुम पश्चिमको बाँफीकोटमा माओवादी र कांग्रेस कार्यकर्ताबीच झडप : ४ जना घाइते

रुकुम पश्चिम - रुकुम पश्चिमको बाँफीकोट गाउँपालिका–३ दहमा माओवादी केन्द्र र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ। झडपमा कांग्रेसका वडा सभापति सूर्यप्रकाश मल्लसहित चार जना घाइते भएका कांग्रेस जिल्ला उपसभापति हर्कसिंह खत्रीले बताउनुभयो। दुई पक्षबीच भएको झडपमा मल्लसहित मित्रलाल ओली, राजेश केसी र हुपजङ्ग बोहरा घाइते भएका जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक विष्णुप्रसाद सोतीले जानकारी दिनुभयो। कांग्रेस र माओवादी केन्द्रका कार्यकर्ताबीच झडप हुन थालेपछि दुई पार्टीका जिल्ला ...

रुकुम पश्चिम : माओवादी र कांग्रेस कार्यकर्ताबीच झडप

रुकुम पश्चिम - रुकुम पश्चिममा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ । त्रिवेणी गाउँपालिका वडानम्बर ९ नुवाकोटमा आज बिहान कांग्रेस र माओवादी केन्द्रका कार्यकर्ताबीच  झडप भएको हाे।  झडपका क्रममा कांग्रेसका तर्फबाट गाउँपालिका अध्यक्ष पदका उम्मेदवार चढेको गाडीमा तोडफोड भएको छ । अध्यक्ष पदका उम्मेदवार अमरसिंह खड्का चढेको रा १ च १२६२ नम्बरको जीप तोडफोड भएकाे प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख, प्रहरी नायब उपरीक्षक विष्णुप्रसाद सोतीले न...

सोलुमा कांग्रेस र माओवादी कार्यकर्ताबीच झडप

सोलुखुम्बु, २० बैशाख । सोलुखुम्बुमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच झडप भएको छ । सोलुको थुलुङ दुधकोशी गाउँपालिका १ नेले बजारमा चुनावी प्रचारको क्रममा झडप भएको प्रहरीले जनाएको छ। दुई पक्षबीचको झडपमा कांग्रेस वडा सभापति चुडाबहादुर बस्नेत, सचिव मिलन खत्री र दीपक सुनुवार घाइते भएका छन् । प्रहरीको अनुसार घाइते ३ जनाको फाप्लुमा […]