बैतडी जिससमा कांग्रेस-माओवादी गठबन्धन, एमाले अल्पमतमा

बैतडी : जिल्ला समन्वय समिति बैतडीको निर्वाचनमा गठबन्धन हुने भएको छ। समितिको निर्वाचनका लागि नेपाली कांग्रेस र माओवादी केन्द्रबीच गठबन्धन गर्ने सहमति भएको हो। कांग्रेस र माओवादीको गठबन्धनमा स्वतन्त्रलाई पनि सहभागी गराइने भएको छ। सहमतिअनुसार प्रमुख  कांग्रेस र उपप्रमुख माओवादी केन्द्रलाई दिने सहमति भएको नेपाली कांग्रेस बैतडीका सचिव देवराज जोशीले बताए।  नौ सदस्य समितिमा कांग्रेसले प्रमुख पदसहित २ जना खुला सदस्य, २ जना महिला सदस्य र माओवादी केन्द्रले उपप्रमुख पदसहित एक

सम्बन्धित सामग्री

बैतडी प्रदेश (१)  मा एमाले विजयी

बैतडी प्रदेशसभा (१) मा नेकपा (एमाले )का उम्मेदवार सुरेन्द्र पाल विजयी  भएका छन् । स्वतन्त्र उम्मेदवार हरिमोहन भण्डारीलाई एक हजार आठ सय १३ मतले पछि पार्दै पाल विजयी भएका हुन् । उनले १२ हजार आठ ३१ मत प्राप्त गरे भने  भण्डारीले ११ हजार १८ मत पाए । तेस्रो स्थानमा रहेका कांग्रेसका वीरबहादुर विष्टले १० हजार नौ सय ५३ मत ल्याए । प्रदेशसभा (२) मा भने नेपाली कांग्रेसका शिवराज भट्ट विजयी भएका छन् ।

बैतडी प्रदेश १ मा एमाले विजयी

बैतडी : बैतडी प्रदेश सभा क्षेत्र नम्बर (१) मा नेकपा एमालेका उम्मेदवार सुरेन्द्र पाल विजयी भएका छन्।अन्तिम मतपरिणामअनुसार स्वतन्त्र उम्मेदवार हरिमोहन भण्डारीलाई एक हजार आठ सय १३ मतले पछि पार्दै पाल विजयी भएका हुन्।पालले १२ हजार आठ ३१ मत प्राप्त गरे। भण्डारीले ११ हजार १८ मत प्राप्त गरे। तेस्रो स्थानमा रहेका नेपाली कांग्रेसका बिरबहादुर बिष्टले १० हजार नौ सय ५३ मत ल्याए। प्रदेशसभा क्षेत्र नम्बर २ मा भने नेपाली कांग्रेसका शिवराज भट्ट विजयी भइसकेका छन्।

बैतडी : संघमा एमाले र प्रदेशमा कांग्रेस अगाडि

बैतडी । प्रतिनिधि सभाका लागि १ र प्रदेश सभाका लागि २ क्षेत्र रहेको बैतडीमा पनि मतगणना जारी रहेको छ । प्रतिनिधि सभामा एमाले र प्रदेश सभामा कांग्रेसले मतान्तर बढाउँदै लगेको छ । प्रतिनिधि सभामा १२ हजार १८१ मत गणना हुँदा १ हजार ७१ मतले नेकपा एमालेका दामोदर भण्डारी अग्रस्थानमा रहनुभएको मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुले […]

बैतडी : प्रतिनिधिसभामा एमाले र प्रदेशमा कांग्रेस अगाडि

बैतडी : बैतडीमा प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका दामोदर भण्डारीको अग्रता कायमै रहेको छ। ९ हजार तीन सय ४७ मत गणना हुँदा भण्डारीले चार हजार चार सय ५८ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुले बताए। उनलाई गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका नरेन्द्र कुँवर (विजयसुन्दर)ले तीन हजार सात सय ६४ मतका साथ पछ्याइरहेका छन्। यस्तै  प्रदेश सभा क्षेत्र नम्बर १ मा ७ हजार ३०० मत गणना हुँदा नेकपा एमालेका सुरेन्द्र पालले दुई हजार ३३६ मत प्राप्त गरेका छन्। उनको पछिपछि रहदै  स्वतन

बैतडी जिसस गठनका लागि मतदान सुरु

बैतडी । बैतडीको जिल्ला समन्वय समिति (जिसस) गठनका लागि मंगलबार मतदान सुरु भएको छ । निर्वाचन अन्तर्गत बिहान ७ बजेदेखि मतदान सुरु भएको मुख्य निर्वाचन अधिकृत तिलकबहादुर कार्कीले जानकारी दिनुभयो । जिल्ला समन्वय समितिको नेतृत्वका लागि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र स्वतन्त्र एक ठाउँमा उभिएका छन् भने नेकपा एमाले एक्लैले निर्वाचनमा सहभागि जनाएको छ […]

बैतडी शिवनाथ गाउँपालिका अध्यक्षमा कांग्रेस विजयी, उपाध्यक्षमा एमाले

बैतडी : शिवनाथ गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका कर्णसिंह साउद विजयी भएका छन्। उनी तीन हजार १६५ मत ल्याएर विजयी भएका हुन्। उनका  प्रतिस्पर्धी नेकपा एमालेका हजारी साउदले दुई हजार ८४९ मत प्राप्त गरे। गत स्थानीय तहको निर्वाचनमा पनि कांग्रेसबाटै अध्यक्षमा विजयी भएका कर्णले यो पाली पनि बाजी मारेका हुन्।यस्तै उपाध्यक्ष पदमा एमालेकी शकुन्तला साउद विजयी भएकी छिन्। उनले दुई हजार ८१७ मत प्राप्त गरिन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका नरेन्द्र साउदले दुई हजार ६७९ प्राप

एमाले बैतडी अध्यक्षमा पुनः पाल

बैतडी : नेपाल कम्युनिष्ट पार्टी (एमाले)को बैतडी अध्यक्षमा पुनः सुरेन्द्र पाल चयन भएका छन्।पाटनमा सम्पन्न आठौं जिल्ला अधिवेशनले पाललाई सर्वसम्मत रूपमा अध्यक्ष चयन गरेको हो।अध्यक्षमा दाबी गरिरहेका गोरखबहादुर चन्दले सहमति गरेपछि पाललाई अध्यक्ष घोषणा गरिएको एमाले बैतडीले जनाएको छ।नवनिर्वाचित अध्यक्ष पालको अध्यक्षतामा ९० सदस्यीय जिल्ला कमिटी चयन गरिएको हो। उपाध्यक्षमा रमिल बम, सचिवमा चक्र कार्की, उपसचिवमा लोकेन्द्र भण्डारी र सरस्वती नेपाली रहेका छन्।गत शुक्रबार उद्घाटन गरिएको आठौं जिल्ला अधिवेशनपश्चा

बैतडी एमालेको नेतृत्वका लागि पाल र चन्दको प्यानलसहित उम्मेदवारी दर्ता

बैतडी – नेकपा (एमाले) बैतडी जिल्ला अधिवेशन अन्तर्गत सबै पदका उमेदवारहरुले मनोनयन दर्ता गराएका छन् । मनोनयन शनिबार साँझ ७ बजेदेखि १० बजेसम्म दर्ता गरिएको छ । पार्टीको जिल्ला पदाधिकारीका लागि सुरेन्द्र पाल र गोरख बहादुर चन्दले प्यानलसहित उमेदवारी दर्ता गराएका छन् । पाल प्यानलबाट उपाध्यक्षमा रमिल बम, सचिवमा चक्र कार्की तथा उपसचिवमा सरस्वती नेपाली […]

एमाले बैतडी अध्यक्षमा पाल र चन्दकाे दावी

नेकपा (एमाले) बैतडी अध्यक्षमा दुई जनाले दाबी गरेका छन् । २३ पुसमा हुने आठौँ जिल्ला अधिवेशनमा नयाँ नेतृत्वका लागि वर्तमान जिल्ला अध्यक्ष सुरेन्द्र पाल र पञ्चेश्वर गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले दावी प्रस्तुत गरेका हुन् । चन्द पक्ष अहिले चुनावी प्रचारप्रसारमा रहेकाे सचिवका दावेदार सन्तोषप्रकाश जोशीले बताए । उनले भने, ‘हामी टिमसहित चुनावमा जान्छौँ ।' पाल भने सहमतिबाटै अध्यक्ष बन्ने दाउमा छन् । पालले जिल्लाका नेता कार्यकर्तासँग लविङ गरिरहेका छन्। उनले भने, ‘नेताकार्यकर्ताक

ट्याक्टर दुर्घटनामा बैतडी एमाले अध्यक्ष सुरेन्द्र पालका छोराको मृत्यु

बैतडी, २७ असोज । ट्याक्टर दुर्घटनामा नेकपा एमाले बैतडी जिल्ला अध्यक्ष सुरेन्द्र पालका छोरा योगेश पालको मृत्यु भएको छ । मंगलबार राति गोकुलेश्वरदेखि सतंबाज आउँदै गरेको ट्याक्टर साढे १२ बजे दोगडाकेदार गाउँपालिका वडा नम्बर ३ को तारलमा दुर्घटना हुँदा २३ वर्षीय पालको मृत्यु भएको हो । डिलाशैनी गाउँपालिका वडा नम्बर ३ पंसेराका पालले नै ट्याक्टर […]