‘डोजर मोह’ ले विवादमा बालेन : बढ्दै आलोचनाका स्वर

उचित व्यवस्थापनविना जाडोको समयमा सुकुमबासीको उठीबास लगाउन खोजिएको भन्दै उनको आलोचना भएको छ । यद्यपि, सुकुमबासीका नाममा सरकारी जग्गा दोहन गरेकाहरुलाई तह लगाएर बालेनले ठीक गरे भन्नेहरु पनि छन् ।

सम्बन्धित सामग्री

बालेन भन्छन्- बिगार्छु भन्नेले होइन, बनाउँछु भनेर झुटो बोल्नेले देश बिग्रेको हो

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह सामाजिक सञ्जालमा निकै सक्रिय रहने गर्छन् । मेयर बालेन आफ्ना स्टाटसका कारण बेलाबेला विवादमा पनि आउने गरेका छन् । उनले सामाजिक सञ्जालमाार्फत समसामयिक, राजनीतिक तथा सामाजिक घटनाबारे टिप्पणी पनि गर्दै आएका छन् । हालै उनले फेसबुकमा गरेको टिप्पणी भाइरल भइरहेको छ । उनले बिगार्छु भन्नेहरुले गर्दा नभइ बनाउँछु भनेर […]

गुलामहरुले देश चलाउँदैछ ! म मात्र बिरोधमा-अवहेलनामा !!

काठमाडौं माहानगरपालिकाका प्रमुख बालेन साहले वर्तमान राजनीतिमा अति विवादमा रहेको प्रधानमन्त्री बनाउन पटकपटक दिल्ली गएको सन्दर्भलाई लिएर कडा टिप्पणी गर्नुभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतीय नागरिक पिृतम सिंहको पुस्तक विमोचनका अवसरमा उहाँले “आफूलाई प्रधानमन्त्री बनाउन पटकपक दिल्ली गएको” बताउनुभएको थियो । प्रधानमन्त्रीको यो अभिव्यक्तिको सन्दर्भ र सान्दर्भिकताको खोजी विश्लेषकहरुले गरिरहेका बेला सत्तापक्षले सो …

विवादमा नतानियोस सर्वोच्च अदालत (भिडियो)

बालेन शाहले ‘न्यायालयको फैसलाभन्दा राष्ट्रियता ठूलो हुन्छ’ भन्दा त्यसमा असहमत हुने ठाउँ देखिँदैन। किनकी नेपाली राजनीतिले २०६३ यता राष्ट्रियतालाई निषेध गरेको छ। फरक मतलाई निषेध गरेको छ,  विदेशी आदेश र खटनमा। राजनीति बाहिरी शक्तिबाट परिचालित छ।

तीनकुने जग्गामा विवादमा विद्या-माधव ‘कनेक्सन’

काठमाडौं, असोज २ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले राष्ट्रपति विद्यादेवी भण्डारीसहित पूर्व प्रधानमन्त्री माधवकुमार नेपालमाथि तीनकुने जग्गाको समस्या समाधान नगरेको आरोप लगाए । शनिबार उनले राष्ट्रपति र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले ५० वर्षदेखिको समस्या आफैंले हस्ताक्षर गरेर बारम्बार सम्झौता गरेर पनि समाधान नगरेको आरोप लगाउँदै कुन मुख लिएर जनातामाझ मत माग्न जानुहुन्छ […]

तीनकुने जग्गामा विवादमा विद्या- माधव ‘कनेक्सन’

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले राष्ट्रपति विद्यादेवी भण्डारीसहित पूर्व प्रधानमन्त्री माधवकुमार नेपालमाथि तीनकुने जग्गाको समस्या समाधान नगरेको आरोप लगाए । शनिबार उनले राष्ट्रपति र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले ५० वर्षदेखिको समस्या आफैंले हस्ताक्षर गरेर बारम्बार सम्झौता गरेर पनि समाधान नगरेको आरोप लगाउँदै कुन मुख लिएर जनातामाझ मत माग्न जानुहुन्छ भन्दै प्रश्न […] The post तीनकुने जग्गामा विवादमा विद्या- माधव ‘कनेक्सन’ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

किन विवादमा तानिए इस्पोर्टस् प्रकरणमा बालेन र रुटिन अफ नेपाल बन्द?

काठमाडौँ– ई–स्पोर्टस्‌का नाममा एक करोड रुपैयाँ बजेट छुट्याएपछि काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) एकपटक फेरि विवादमा तानिएका छन्। आफूलाई चुनावी प्रचारमा सहयोग गरेको चर्चित फेसबुक पेज ‘रुटिन अफ नेपाल बन्द’का सञ्चालक भिक्टर पौडेललाई अप्रत्यक्ष रूपमा फाइदा पुग्ने गरी शाहले बजेटमा एक करोड रकम विनियोजन गरेको भन्दै अहिले सामाजिक सञ्जालमा बहस भइरहेको छ। केही दिनअघि […]

ई–स्पोर्टस विवादमा बोले बालेन शाह

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले ई–स्पोर्टस विवादमा आफ्नो धारणा सार्वजनिक गरेका छन् । उनले सञ्चारमाध्यम तथा सामाजिक सञ्जालहरुमा उठेको प्रसंगका बिषयमा ध्यानाकर्षण भएको उल्लेख गर्दै ई–स्पोर्टस्लाई व्यवस्थित र सिर्जनशील बनाउनका लागि महानगरले बजेट छुट्याएको स्पष्ट गरेका छन् ।  सामाजिक सञ्जालमार्फत उनले ई–स्पोर्टसका लागि छुट्याइएको बजेट कुनै अमुक संस्था वा खेलका लागि नभएको स्पष्ट गरेका छन् । ‘आधुनिक विश्वमा ई–स्पोर्टस खर्बौंको आर्थिक योगदान गर्ने विधा ह

यमबुद्धको सालिक मेरो तलबबाट बनाउँछु : मेयर बालेन

२५ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले दिवंगत र्‍याप गायक यमबुद्धको सालिक आफ्नो तलबको रकमबाट बनाउने बताएका छन् । काठमाडौं महानगरपालिकाको बजेटबाट यमबुद्धको सालिक बनाउने घोषणा गरेपछि मेयर बालेन विवादमा परेका थिए । महानगरवासीको आवश्यकता भन्दा आफ्नो व्यक्तिगत चाहनाको योजनामा बजेट राखिएको भन्दै बालेनको विरोध भएको थियो । शनिबार दिउँसो फेसबुकमा स्टाटस लेख्दै […]

बालेनले ‘नेपहपको श्रीपेच’ का विजेतालाई लगाइदिएको मुकुट विवादमा

र्‍याप ब्याटल टीभी रियालिटी शो ‘नेपहपको श्रीपेच’ का विजेताको मुकुट विवादमा परेको छ । विजेता भाइबर साइमनलाई निर्णायक समेत रहेका काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले मुकुट लगाइदिएका थिए ।संस्कृति तथा सम्पदा अभियन्ताहरुले यो मुकुट बज्रयान बुद्ध धर्मअनुसार गुरुबाट बज्राचार्य अभिषेक पाएपछि मात्र लगाउन मिल्ने भन्दै बिरोध गरेका हुन् । संस्कृति तथा सम्पदा अभियन्ता मिलनरत्न बज्राचार्यले मुकुटको बिरोध गर्दै सामाजिक संजालमा लेखेका छन् ‘यो मुकुट र्‍याप