काठमाडौं माहानगरपालिकाका प्रमुख बालेन साहले वर्तमान राजनीतिमा अति विवादमा रहेको प्रधानमन्त्री बनाउन पटकपटक दिल्ली गएको सन्दर्भलाई लिएर कडा टिप्पणी गर्नुभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतीय नागरिक पिृतम सिंहको पुस्तक विमोचनका अवसरमा उहाँले “आफूलाई प्रधानमन्त्री बनाउन पटकपक दिल्ली गएको” बताउनुभएको थियो । प्रधानमन्त्रीको यो अभिव्यक्तिको सन्दर्भ र सान्दर्भिकताको खोजी विश्लेषकहरुले गरिरहेका बेला सत्तापक्षले सो …