काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले ई–स्पोर्टस विवादमा आफ्नो धारणा सार्वजनिक गरेका छन् । उनले सञ्चारमाध्यम तथा सामाजिक सञ्जालहरुमा उठेको प्रसंगका बिषयमा ध्यानाकर्षण भएको उल्लेख गर्दै ई–स्पोर्टस्लाई व्यवस्थित र सिर्जनशील बनाउनका लागि महानगरले बजेट छुट्याएको स्पष्ट गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले ई–स्पोर्टसका लागि छुट्याइएको बजेट कुनै अमुक संस्था वा खेलका लागि नभएको स्पष्ट गरेका छन् । ‘आधुनिक विश्वमा ई–स्पोर्टस खर्बौंको आर्थिक योगदान गर्ने विधा ह