'उमेदवार बन्न प्रधानमन्त्री र मन्त्रीले राजीनामा दिन नपर्ने, स्थानीय जनप्रतिनिधिले मात्रै पर्ने ?'

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले आगामी स्थानीय चुनावमा उमेदवार बन्न चाहने बहालवाला जनप्रतिनिधिले राजीनामा दिनुपर्ने निर्वाचन आयोगको आचारसंहिताप्रति आपत्ति जनाएका छन् । प्रधानमन्त्री र मन्त्रीहरूले उमेदवार बन्न राजीनामा दिन नपर्ने तर स्थानीय जनप्रतिनिधिले राजीनामा दिनुपर्ने आचारसंशिता विभेदकारी रहेको बताए । ‘‘स्थानीय जनप्रतिनिधिले मात्रै राजीनामा दिनुपर्ने आचारसंहितामा खोट छ । महानगरवासीले राम्रो...

सम्बन्धित सामग्री

दाहालमाथि गठबन्धन नरम

काठमाडौं, असार २१। सत्तारूढ गठबन्धनको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजीनामा दिनु नपर्ने र राजीनामा माग गर्नु उपयुक्त नभएको निष्कर्ष निकालेको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारूढ दलको बैठकले यस्तो निष्कर्ष निकालेको नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का उपाध्यक्ष राजेन्द्र्र्र पाण्डे बताए । नेपाल कम्युनिस्ट पार्टी (एमाले) सहितका प्रतिपक्षी दलले प्रधानमन्त्री प्रचण्डको राजीनामा माग […]

दाहालमाथि गठबन्धन नरम

काठमाडौं । सत्तारूढ गठबन्धनको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजीनामा दिनु नपर्ने र राजीनामा माग गर्नु उपयुक्त नभएको निष्कर्ष निकालेको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारूढ दलको बैठकले यस्तो निष्कर्ष निकालेको नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का उपाध्यक्ष राजेन्द्र्र्र पाण्डे बताए । राजीनामा दिनुपर्दैन, एमाले व्यवहार असंसदीय नेपाल कम्युनिस्ट पार्टी (एमाले)सहितका प्रतिपक्षी दलले प्रधानमन्त्री […] The post दाहालमाथि गठबन्धन नरम appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सरकारले प्रष्ट भन्यो- प्रधानमन्त्रीको राजीनामा आउँदैन

काठमाडौं : पुस्तक विमोचन कार्यक्रममा दिएको अभिव्यक्तिलाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा नदिने सरकारले स्पष्ट पारेको छ।बिहीबार मन्त्रिपरिषद्का निर्णय सुनाइसकेपछि सञ्चारकर्मीहरुले राखेको जिज्ञासामा सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले यस्तो बताएकी हुन्।उनले यस विषयमा प्रधानमन्त्रीले राजीनामा दिनु नपर्ने बताइन्। कार्यक्रममा प्रधानमन्त्रीले कुनै अन्यथा नबोलेको पनि बताइन्। उनले सो विषय बेकारको विषय भएकाले संसदमा उठाउनुपर्ने आवश्यकता नै नरहेको बताइन्।उनले प्र

बेकारको विषयमा प्रधानमन्त्रीले राजीनामा दिनुहुन्नः सरकार

काठमाडौँ-  पुस्तक विमोचन कार्यक्रममा दिएको अभिव्यक्तिलाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा नदिने सरकारले स्पष्ट पारेको छ । बिहीवार मन्त्रीपरिषद्का निर्णय सुनाइसकेपछि सञ्चारकर्मीहरुले राखेको जिज्ञासामा सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले यस्तो बताएकी हुन्। उनले यस विषयमा प्रधानमन्त्रीले राजीनामा दिनु नपर्ने बताइन्। कार्यक्रममा प्रधानमन्त्रीले कुनै अन्यथा नबोलेको पनि उनले बताइन्। उनले सो विषय […]

प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ भनेर लेखेको छैन : प्रम ओली

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ सरकार गठनका लागि आफूले मार्ग प्रशस्त गरिसकेको अवस्थामा राजीनामा दिन नपर्ने बताएका छन्।आज आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘राजीनामा दिनुपर्छ भनेर कहाँ लेख्या छ ?’उनले राजीनामा नदिएर नयाँ प्रक्रियामा जान नरोकिएको भन्दै उनले राष्ट्रपतिले दिएको समयभित्र वैकल्पिक सरकार बनाउन वा आफूलाई नै समर्थन गर्न आग्रह गरे।

प्रधानमन्त्रीको प्रश्न : राजीनामा गर्नुपर्ने कहाँ लेख्या छ ?

७ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले धारा ७६ (५) को सरकार गठनको प्रक्रिया सुरु गर्न आफूले राजीनामा गर्न नपर्ने बताएका छन् । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उनले धारा ७६ (५) को सरकार गठनको प्रक्रिया सुरु गर्न आफूले राजीनामा दिनुपर्ने संविधानमा व्यवस्था नभएको जिकिर गरे । ‘राजीनामा दिनुपर्छ भनेर कहाँ लेख्या छ ?’ उनले […]

प्रधानमन्त्री प्रचण्डले राजीनामा दिनु पर्दैन : सत्ता गठबन्धन

सत्ता गठबन्धनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिनुभएको अभिव्यक्तिका कारण प्रधानमन्त्रीबाट राजीनामा दिनु नपर्ने निष्कर्ष निकालेको छ ।

प्रधानमन्त्री देउवा राष्ट्रका नाममा सम्बोधन गर्दै, राजीनामा दिने

प्रधानमन्त्री शेरबहादुर देउवाले केहीबेरमा राष्ट्रका नाममा सम्बोधन गरेर राजीनामा दिने भएका छन्। सवा १० बजे बालुवाटारबाट राष्ट्रका नाममा प्रधानमन्त्रीले सम्बोधन गर्न लागेको उनका प्रेस विज्ञ गोविन्द परियारले जानकारी दिए। देउवाको सम्बोधनमा उनको कार्यकालमा भएका काम समावेश छन्। यसै सम्बोधनमार्फत् देउवाले राजीनामा पनि घोषणा गर्ने छन्। चुनावपछि सरकार स्वतः कामचलाउ हुने र राजीनामा दिइरहनु नपर्ने कतिपयको…