आफ्नै सचिवालयका कर्मचारी र सल्लाहकारलाई प्रधानमन्त्री ओलीको निर्देशन : राजीनामा देउ

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सचिवालयसँग जोडिएका सल्लाहकार र सहयोगीहरुलाई राजीनामा दिन निर्देशन दिएका छन्। सरकारको काम कारवाहीमाथि चर्को आलोचना खेपिरहेका प्रधानमन्त्री ओलीले हिजो सचिवालयमा कार्यरत सबैलाई डाकेर राजीनामा दिन भनेका हुन्। प्रधानमन्त्री सचिवालय स्रोतका अनुसार राजेश बज्राचार्य सचिवालयमा अवैतनिक भएकाले राजीनामा दिनु नपर्ने र बाँकी सबैलाई