सरकारले प्रष्ट भन्यो- प्रधानमन्त्रीको राजीनामा आउँदैन

काठमाडौं : पुस्तक विमोचन कार्यक्रममा दिएको अभिव्यक्तिलाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा नदिने सरकारले स्पष्ट पारेको छ।बिहीबार मन्त्रिपरिषद्का निर्णय सुनाइसकेपछि सञ्चारकर्मीहरुले राखेको जिज्ञासामा सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले यस्तो बताएकी हुन्।उनले यस विषयमा प्रधानमन्त्रीले राजीनामा दिनु नपर्ने बताइन्। कार्यक्रममा प्रधानमन्त्रीले कुनै अन्यथा नबोलेको पनि बताइन्। उनले सो विषय बेकारको विषय भएकाले संसदमा उठाउनुपर्ने आवश्यकता नै नरहेको बताइन्।उनले प्र

सम्बन्धित सामग्री

सरकार काण्डै काण्डमा फसेको भन्दै नेविसंघले माग्यो प्रधानमन्त्रीको राजीनामा

काठमाडौं- नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले प्रधानमन्त्रीको राजीनामा माग गर्दै काठमाडौंमा प्रदर्शन गरेको छ । सरकार काण्डै काण्डमा फसेको र भ्रष्टाचारीलाई संरक्षण गरेको भन्दै नेविसंघले प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने मागका साथ शुक्रबार सिंहदरबादेखि बालुवाटारसम्म मार्चपास गरेको हो । उनीहरुले प्रचण्ड नेतृत्वको वर्तमान सरकारले राज्य आतंक फैलाएको आरोप लगाएका छन् । उनीहरुले बालकुमारी घटनामा सरकारकै […]

राप्रपाले संसदबाटै माग्यो प्रधानमन्त्रीको राजीनामा

राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा माग गरेको छ । आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा समय माग गरी बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले प्रधानमन्त्री दाहालको राजीनामा माग गरेका हुन् । उनले प्रधानमन्त्री दाहालको विरुद्धमा सर्वोच्च अदालतमा युद्ध अपराधको मुद्दा दर्ता भएको र सर्वोच्च अदालतले जेठ ३० गते अदालतमा उपस्थित हुन भनेको भन्दै […]

श्रीलंका प्रदर्शनमा एक विद्यार्थीको मृत्यु, प्रधानमन्त्रीको राजीनामा माग

कोलम्बो – श्रीलंकामा सरकारविरोधी प्रदर्शनमा एक विद्यार्थीको मृत्यु भएको छ । प्रदर्शन उग्र भएपछि सरकारले बुधबार राति कर्फ्यु जारी गरेको थियो । राष्ट्रपति गोटाबाया राजापाक्षे देश छाडेर भागेपछि प्रधानमन्त्री रनिल विक्रमासिंघे कार्यबहाक बनेका छन् । तर, प्रदर्शनकारीले रनिल विक्रमासिंधेलाई पनि राजीनामा दिन माग गरेका छन् । प्रधानमन्त्रीको राजीनामा माग गर्दै बुधबार प्रधानमन्त्री निवास छिर्न खोजेका […]

बेलायती प्रधानमन्त्रीको राजीनामा माग

लन्डन । बेलायती गृहमन्त्री प्रिती पटेल र कन्जरभेटिभ पार्टीका अन्य सांसद्हरूले बेलायती प्रधानमन्त्री बोरिस जोन्सनको राजीनामा माग गरेका छन् । गृहमन्त्री प्रिती पटेलले जोन्सनलाई कन्जरभेटिभ पार्टीको सामान्य धारणा भनेको नै उहाँको बहिर्गमन हो, भनेको सीएनएनले स्रोतलाई उद्धृत गर्दै उल्लेख गरेको छ । त्यसैगरी बेलायतका स्वास्थ्य मन्त्री साजिद जाविद र एक्सचेकरका चान्सलर ऋषि सुनक जस्ता प्रमुख […]

लकडाउनमा पार्टी गरेको भन्दै बेलायती प्रधानमन्त्रीको राजीनामा माग

लकडाउनका दौरान एक पार्टीमा सहभागी भएको भन्दै शीर्ष नेताहरूले बेलायतका प्रधानमन्त्री बोरिस जोनसनको राजीनामा माग गरेका छन् । सन् २०२० मा डाउनिङ स्ट्रिडमा आयोजना गरिएको पार्टीबारे माफी माग्दै जोनसनले सर्वसाधारणको आक्रोशलाई बुझेको बताएका छन् ।तर, स्कटिस टोरी नेता डगलस तथा सांसदहरु विलियम र्‍याग, कारोलिन नोक्स र रोजर गेलले प्रधानमन्त्रीको राजीनामा दिनुपर्ने माग गरेका हुन् । हाउस अफ कमन्समा बुधबार माफी मागेपछि प्रधानमन्त्रीसँग ‘कठिन संवाद’ भएको रोसले बताए । उनले १९२२ कमिटीलाई प्रधा

प्रधानमन्त्रीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन (फोटोफिचर)

काठमाडौं, २३ असार । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा आन्दोलनमा उत्रिएको छ । त्रिचन्द्र क्याम्पस रोडअघि नेविसंघले आज विरोध प्रदर्शन गरेको हो ।   विद्यार्थीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहनसमेत गरेका थिए । र, प्रधानमन्त्रीको राजीनामा समेत माग गरेका छन् । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम

विवादका बीच कांग्रेसद्वारा प्रधानमन्त्रीको राजीनामा माग

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेको छ । शुक्रबार राति अबेर बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले प्रधानमन्त्रीबाट ओलीको राजीनामा माग गर्ने र आफ्नै नेतृत्वमा अन्य दलसहितको गठबन्धन बनाएर सरकार गठनको पहल गर्ने निर्णय गरेको हो । कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले केन्द्रीय समिति बैठकले प्रधानमन्त्रीको राजीनामा माग गर्ने र नयाँ सरकारका लागि ओलीको विकल्प दिन आफ्नै नेतृत्वमा पहल गर्ने निर्णय गरेको जानकारी दिए । ‘बैठकले प्रधानमन्त्रीको राजीनामा माग गर्ने निर्णय गरेको छ,...

देउवा आफैंले मागे प्रधानमन्त्रीको राजीनामा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नरम नीति लिएको आरोप लाग्दै आएका कांग्रेसका सभापति शेरबहादुर देउवाले शुक्रबार राति सानेपामा सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकमा आफैंले प्रधानमन्त्रीको राजीनामा माग्ने प्रस्ताव ल्याए ।सभापति देउवाको प्रस्तावलाई सर्वसम्मतिले पारित गर्दै नेपाली कांग्रेसले प्रधानमन्त्री ओलीको राजीनामा माग्ने औपचारिक निर्णय गरेको छ । र, अब आफ्नै नेतृत्वमा सरकार गठनको पहल गर्नेसमेत कांग्रेसले निर्णय लिएको छ । सानेपा बैठकको यस्तो निर्णयपछि अब प्रमुख प्रतिपक्षी दल नेपाली कांग्