काठमाडौं, असार २१। सत्तारूढ गठबन्धनको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजीनामा दिनु नपर्ने र राजीनामा माग गर्नु उपयुक्त नभएको निष्कर्ष निकालेको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारूढ दलको बैठकले यस्तो निष्कर्ष निकालेको नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का उपाध्यक्ष राजेन्द्र्र्र पाण्डे बताए । नेपाल कम्युनिस्ट पार्टी (एमाले) सहितका प्रतिपक्षी दलले प्रधानमन्त्री प्रचण्डको राजीनामा माग […]