डोल्पामा एमाले र माओवादी कार्यकर्ताबीच झडप

डोल्पा । डोल्पाको जगदुल्ला गाउँपालिका एमाले र माओवादी कार्यकर्ताबीच झडप हुँदा नौ जना घाइते भएका छन् गाउँपालिका–३ मा पर्ने थापागाउँमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच झडप हुँदा दुवै पक्षका गरेर नौजना घाइते भएका हुन् । जिल्ला प्रहरी कार्यालय डोल्पाका अनुसार गएराति नौ बजेको समयमा झडप भएको र झडपमा परी एमालेका चार र माओवादीका […]

सम्बन्धित सामग्री

डोल्पामा एमाले र माओवादी कार्यकर्ताबीच झडप, घाइतेकाे हेलिकोप्टरबाट उद्धार

डोल्पाको जगदुल्ला गाउँपालिका झडप हुँदा नौ जना घाइते भएका छन्। गाउँपालिका-३ मा पर्ने थापागाउँमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच झडप हुँदा दुबै पक्षका गरेर नौजना घाइते भएका हुन्। जिल्ला प्रहरी...

सर्लाहीमा दुई पक्षबीच कौडी उठाउने विषयमा विवाद हुँदा झडप

जनकपुरधाम– सर्लाही बजारमा कौडी उठाउने विषयलाई दुई पक्षबीच विवाद हुँदा झडप भएको छ। शनिवार दिउँसो नेकपा एमाले र माओवादी केन्द्रका कार्यकर्ताबीच झडप हुँदा केहीजना घाइते भएका छन्। हरिवन नगरपालिका–११, स्थित पाडा बजारमा भएको झडप नियन्त्रण गर्न प्रहरीले दुई सेल अश्रुग्याँस प्रहार गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक बिजय यादवले जानकारी दिए। […]

सर्लाहीमा एमाले र माओवादी कार्यकर्ताबीच झडप : तीनजना घाइते, दुई पक्राउ

जनकपुरधाम- सर्लाहीमा नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)का कार्यकर्ताबीच कौडी उठाउने विषयलाई लिएर झडप भएकाे छ । हरिवन नगरपालिका–११, स्थित पाडा बजारमा दुई पक्षबीच भएकाे विवादले झडपकाे रूप लिएकाे हाे । केही दिनअघि नगरपालिकाले माछा बजार ठेक्का लगाउँदा कौडी उठाउने विषयलाई लिएर विवाद भएको थियाे । साे...

रुकुम पूर्वमा एमाले कार्यकर्ताको हत्या आरोपमा ३ जना पक्राउ

पूर्वी रुकुमको पुथा उत्तरगंगा गाउँपालिकामा एमाले निकट जुनमाया बुढाको हत्या भएको छ । वैशाख १९ मा नेकपा एमाले र माओवादी केन्द्रका कार्यकर्ताबीच झडप भएको थियो । झडपपछि जुनमाया बेपत्ता भइन् ।वैशाख २६ मा जुनमाया पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर–११ स्थित जंगलमा मृत भेटिइन् । जुनमायालाई हत्या गरेको आरोपमा ३ जनालाई पक्राउ गरिएको लुम्बिनी प्रदेश प्रहरी कार्यालयका डीआईजी नलप्रसाद उपाध्यायले रातोपाटीलाई बताए ।पक्राउ पर्नेमा अर्जुन बुढा, कुमार सिंह र जयकुमार बुढा छन् । हत्या आरोपमा पक्राउ परेकाहरु

कैलालीमा ओली र नेपाल पक्षका कार्यकर्ताबीच झडप, कारण यस्तो !

कैलाली । कैलालीमा नेकपा (एमाले) का दुई पक्षीय कार्यकर्ताबीच झडप भएको छ । एमालेको सुदूरपश्चिम प्रदेश पार्टी कार्यालयमा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय कार्यकर्ताबीच बुधबार झडप भएको हो । पार्टी कार्यालयमा ओली पक्षीय कार्यकर्ताले राखेको बोर्ड नेपाल पक्षले तोडफोड गरिदिएपछि दुवै समूहबीच झडप भएको थियो । एमालेको सुदूरपश्चिम इन्चार्जमा लेखराज भट्ट कि भीम रावल भन्ने विषयमा विवाद बढ्दै जाँदा झडपको अवस्था आएको हो । एमालेको ओली समूहले तत्कालीन सुदूरपश्चिम इन्चार्ज भीम रावल र अध्यक्ष भानुभक्त जोशीको बोर्ड फालेर लेखराज भट्ट र कर्ण थापाको बोर्ड लगाएका थिए । त्यो बोर्ड माधव नेपाल पक्षीय कार्यकर्ताले तोडफोड गरेपछि नेपाल र ओलीपक्षीय कार्यकर्ताबीच झडप भएको प्रहरीले जनाएको छ । नेकपाको नाम विवादमा सर्वोच्च अदालतले ऋषि कट्टेलको पक्षमा फैसला गरेसँगै तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र अस्तित्वमा आएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा प्रतिनिधि सभा भंग भएपछि माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने नेता लेखराज भट्ट ओली पक्षमा उभिएर सुदूरपश्चिमको इन्चार्जको जिम्मेवारी पाएका थिए । तर, माधव नेपाल पक्ष भने भीम रावल नै प्रदेश इन्चार्ज हुनुपर्ने अडानमा छ । झडपपछि पार्टी कार्यालय आसपास क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।