गाेरखामा एमाले र कांग्रेस कार्यकर्ताबीच झडप, दुई जना घाइते

गाेरखा - गोरखाको आरुघाट गाउँपालिका-१ मान्बुमा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच झडप हुँदा दुई जना घाइते भएका छन् ।  गएराति चुनाव प्रचारप्रसारबाट फर्किँदै गर्दा स्याम्चेत भन्ने ठाउँमा कांग्रेस र एमालेका कार्यकर्ताबीच झडप भएकाे हाे ।  झडपमा एमाले कार्यकर्ता गोपाल लामा, विक्रम लामा, विर्खे लामा र राजुबहादुर लामा घाइते भएका हुन् । उनीहरुमध्ये गोपाल लामा र विक्रम लामाको आरुचनौटे प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेकाे प्रहरीले जनाएकाे छ । उनीहरु दुवैको आँखा र टाउकोमा चोट लाग...

सम्बन्धित सामग्री

डोल्पामा एमाले र माओवादी कार्यकर्ताबीच झडप

डोल्पा । डोल्पाको जगदुल्ला गाउँपालिका एमाले र माओवादी कार्यकर्ताबीच झडप हुँदा नौ जना घाइते भएका छन् गाउँपालिका–३ मा पर्ने थापागाउँमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच झडप हुँदा दुवै पक्षका गरेर नौजना घाइते भएका हुन् । जिल्ला प्रहरी कार्यालय डोल्पाका अनुसार गएराति नौ बजेको समयमा झडप भएको र झडपमा परी एमालेका चार र माओवादीका […]

चौधरीको विजयी जुलुसमा एमाले-कांग्रेस कार्यकर्ताबीच झडप

सुनसरीको दुहबीमा बुधबार दिँउसो एमाले–कार्यकर्ताबीच झडप भएको छ। क्षेत्र नम्बर ३ बाट निर्वाचित भगवती चौधरीको विजयी जुलुसको क्रममा सामान्य विवाद हुँदा झडप भएको हो।  दुहबी नगरपालिका वडा नम्बर ९ स्थित सोही...

सोलुखुम्बुमा एमाले र गठबन्धनका कार्यकर्ताबीच झडप

सोलुखुम्बु : सोलुखुम्बुमा एमाले र गठबन्धनका कार्यकर्ताबीच झडप भएको छ। जिल्लाको माप्य दूधकोशी गाउँपालिका ६ वाकुमा शुक्रबार राति  एमाले र गठबन्धनका कार्यकर्ताबीच झडप भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।घटनामा संलग्न भएको आरोपमा एमालेका विशाल राई तथा गठबन्धनका विकास राई र सुजन राईलाई प्रहरीले नियन्त्रण लिई सोधपुछ गरेर छाडिएको प्रहरी निरीक्षक राम किशोर शाहले जानकारी दिए।मौन अवधिको समयमा गठबन्धनका कार्यकर्ताहरुले मतदातालाई आर्थिक प्रलोभनमा पार्दै हिँडेको अवस्थामा झडप भएको एमाले पक्

दार्चुलामा एमाले र सत्ता गठबन्धनका कार्यकर्ताबीच झडप

दार्चुला । दार्चुलामा नेकपा एमाले र सत्ता गठबन्धनका कार्यकर्ताबीच झडप भएकाे छ । नौगाड गाउँपालिकामा आइतबार दिउँसो गठबन्धन र एमालेका कार्यकर्ताबीच झडप हुँदा एक जना गम्भीर घाइते भएका छन् । झडपमा परेर गठबन्धनका कार्यकर्ता नौगाड गाउँपालिका–६ धुलिगडाका ३५ वर्षीय जयसिंह धामी गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार आक्रमणबाट घाइते […]

एमाले-गठबन्धनका कार्यकर्ताबीच झडप, एकजना घाइते

एमाले-गठबन्धनका कार्यकर्ताबीच झडप हुँदा एकजना घाइते भएका छन्।   उम्मेदवारी फिर्ता गर्ने विषयमा निर्वाचन अधिकृतको कार्यालयमा गठबन्धन र एमाले कार्यकर्ताबीच धकेलाधकेल हुने क्रममा लडेर घाइते भएका माओवादी केन्द्रका नेत बालकृष्ण गैह्रेलाई...

कांग्रेस र एमालेका कार्यकर्ताबीच झडप

मोरङको कानेपोखरी गाउँपालिकामा बुधबार राति नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएको छ।...

माेरङमा कांग्रेस र एमालेका कार्यकर्ताबीच झडप

विराटनगर- मोरङको कानेपोखरी गाउँपालिकामा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएको छ। बुधबार राति करिब साढे १ बजे झडप भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिए। प्रहरी कार्यालय पथरीका अनुसार कानेपोखरी २ को बजार नजिक दुवै समूहबीच झडप भएको हो। झडपमा परी राष्ट्रिय युवा संघ मोरङका अध्यक्ष नविन […]

रुकुम पश्चिममा माओवादी र कांग्रेस कार्यकर्ताबीच झडप

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच झडप भएको छ। बुधबार नेपाली कांग्रेसका कार्यकर्ताहरुले नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय, माओवादीका स्थानीय नेताका घर र मोटरसाइकलमा तोडफोड...

रुकुम पश्चिम : माओवादी र कांग्रेस कार्यकर्ताबीच झडप

रुकुम पश्चिम - रुकुम पश्चिममा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ । त्रिवेणी गाउँपालिका वडानम्बर ९ नुवाकोटमा आज बिहान कांग्रेस र माओवादी केन्द्रका कार्यकर्ताबीच  झडप भएको हाे।  झडपका क्रममा कांग्रेसका तर्फबाट गाउँपालिका अध्यक्ष पदका उम्मेदवार चढेको गाडीमा तोडफोड भएको छ । अध्यक्ष पदका उम्मेदवार अमरसिंह खड्का चढेको रा १ च १२६२ नम्बरको जीप तोडफोड भएकाे प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख, प्रहरी नायब उपरीक्षक विष्णुप्रसाद सोतीले न...

दार्चुलामा कांग्रेस र एमालेका कार्यकर्ताबीच झडप

धनगढी- दार्चुलामा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएको छ। शैल्यशिखर नगरपालिका-६ ग्वानीमा एमाले र कांग्रेसका कार्यकर्ताबीच झडप भएको हो। शान्तिपूर्ण र्‍याली गरिरहेका बेला कांग्रेसका कार्यकर्ताले आफूमाथि ढुंगा र सिसाका बोतल प्रहार गरेको एमालेका कार्यकर्ताकाे आराेप छ। झडपमा क्रममा गाडीका शिशा फुटनुका साथै एमालेका केही कार्यकर्ता घाइते भएको बताइएकाे छ। जिल्ला प्रहरी कार्यालय, दार्चुलाका […]