काठमाडौं : नेपाल प्रहरीमाथि हातपात गर्ने चार जना चिनियाँ नागरिकलाई १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रशासनले अनुमति दिएको छ। शुक्रबार ती चिनियाँ नागरिकले सिंहदरबारको मुख्य गेटअगाडि प्रदर्शन गर्ने क्रममा प्रहरीसँग हातपात भएको थियो।
स्वदेश फिर्ताको माग गर्दै प्रदर्शन गर्ने ४७ चिनियाँ नागरिक शुक्रबार पक्राउ परेका थि...