बाजुरा । बाजुरामा प्रहरीमाथि हातपात गरेको अभियोगमा एक युवक पक्राउ परेको छन् । प्रहरीलाई हातपात गरेको अभियोगमा बुढिगंगा नगरपालिका-८ बस्ने २१ वर्षीय प्रकाश कुँवरलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । अस्थाई प्रहरी पोष्ट रिठाबजार बाजुराबाट खटिएको प्रहरीले सवारी जाँच गर्ने क्रममा पदैल आएका उनले सवारी साधन किन जाँच गर्नु पर्यो, नगरे के हुन्छ भनि […]