काठमाडौं । भक्तपुरमा प्रहरीलाई हातपात गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।
सूर्यविनायक नगरपालिका–८, जगातीमा ड्युटीमा खटिएका प्रहरीलाई हातपात गरेको आरोपमा जगाती बस्ने २७ वर्षीय राजन कवाङलाई प्रहरीले पक्राउ गरेको हो ।
महानगरीय प्रहरी वृत्त जगातीबाट ड्युटीमा खटिएका प्रहरी कर्मचारीलाई मादकपदार्थ सेवन गरी आएका राजनले सोधपुछको क्रममा हातपात गरेपछि उनलाई प्रहरीले पक्राउ...