प्रहरी कर्मचारीलाई हातपात गर्ने पक्राउ

उदयपुर, १२ असोज । प्रहरी कर्मचारीलाई हातपात गरेको अभियोगमा ३० वर्षीय पुरुष पक्राउ परेका छन् । त्रियुगा नगरपालिका ७ चुहाडे चोकमा डिय्टीमा खटिएको प्रहरीलाई हातपात गरेको अभियोगमा सोही नगरपालिका ८ बस्ने ३० वर्षीय भवानी चौधरीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । डिउटीमा खटिएको प्रहरीलाई उनले अचानक हातपात गरेकोपछि उनलाई पक्राउ गरेको जनाएको छ । […]

सम्बन्धित सामग्री

शिक्षकमाथि हातपात गर्ने दुईजना प्रहरी नियन्त्रणमा

अर्घाखाँचीको मालारानी गाउँपालिकामा शिक्षकमाथि हातपात गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ।...

महिला कर्मचारीलाई हातपात गरेको आरोपमा अधिवक्ता लामिछाने पक्राउ

काठमाडौं : ललितपुर जिल्ला अदालतमा कार्यरत महिला कर्मचारीलाई हातपात गरेको आरोपमा अधिवक्ता अमिर लामिछाने पक्राउ परेका छन्। अदालतका नायब सुब्बा प्रेमिका तामाङले आफूलाई लामिछानेले हातपात गरेको भन्दै उजुरी दिएपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ।पक्राउ परेका अधिवक्ता लामिछाने आज हिरासतमै रहनेछन्। आज सार्वजनिक बिदा भएकाले उनमाथि म्याद थपको लागि भोलि अदालतमा लाने तयारी प्रहरीले गरेको छ। मुद्दाको फाइल हेर्ने क्रममा सुरु भएको विवादमा लामिछानेले हातपात गरेको तामाङको दाब

महिला कलाकारमाथि हातपात गर्ने युवा संघका केन्द्रीय सदस्य पक्राउ

युवा संघका केन्द्रीय सदस्य वकिल बम पक्राउ परेका छन् । ठमेलस्थित एक दोहोरी साँझमा महिला कलाकारलाई हातपात गरेको आरोपमा महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेले उनलाई बिहीबार राति पक्राउ गरेको हो । पक्राउ गरेका बमलाई म्याद थपका लागि जिल्ला अदालत काठमाडौं लगिएको छ ।  महिलामाथि हातपात गर्दै अभद्र व्यवहार गरेको अभियोगमा उनीविरुद्ध मुद्दा चलाइने प्रहरीले जनाएको छ । उनले महिला कलाकारलाई लात र मुक्का प्रहार गरेका थिए ।  सोह्रखुट्टे वृत्तका सई रामबहादुर महतराले बमलाई हिरासतमा राख्नका लागि म्याद थप गर

सोलुखुम्बुका उज्यालो सहकर्मीमाथि हातपात गर्ने पक्राउ

सोलुखुम्बु - सोलुखुम्बुका उज्यालो सहकर्मी सुवास दर्नालमाथि हातपात गर्ने एक युवक पक्राउ परेका छन् । रिपोर्टिङका क्रममा उज्यालो सहकर्मी दर्नालसहित सञ्चारकर्मी रमन वनमाथि हातपात गर्ने माप्यदूधकोशीका जीवन बस्नेतलाई प्रहरीले पक्राउ गरेको हो । बस्नेतलाई माप्यदूधकोशी गाउँपालिका-५ मा रहेको उनकै घरबाट हिजो पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । गएको मंसिर १४ गते कांग्रेसको जिल्ला अधिवेशनको रिपोर्टिङका क्रममा दर्नाल र वनलाई नेपाल विद्यार्थी सङ्घका जिल्ला उपाध्यक्ष बस्नेत, कांग्रेसका क्षेत्रीय प्रतिनिधि प्रदीप बस्न...

प्रहरीलाई हातपात गरेको अभियोगमा पक्राउ

सप्तरी, २१ मंसिर । प्रहरीलाई हातपात गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । बोदेबरसाईन नगरपालिका–९ स्वर्णपट्टी चौकमा ड्उटीमा खटिएको प्रहरीलाई गालीगलौज तथा हातपात गरेको अभियोगमा सोही नगरपालिका–३ जाजर टोल बस्ने २४ वर्षीय अर्जुन कुमार दासलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो । दासले प्रहरीलाई अनावश्यक अश्लील शब्द प्रयोग गरी गाली गर्दै हिँडेको अवस्थामा प्रहरी चौकी […]

प्रहरीलाई हातपात गर्ने युवक पक्राउ

भक्तपुर, ३ साउन । प्रहरीलाई हातपात गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । सूर्यबिनायक नगरपालिका ८ जगातीमा ड्युटीमा खटिएको प्रहरीलाई हातपात गरेको अभियोगमा भक्तपुर जगाती बस्ने २७ वर्षीय राजन कवाङलाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो । महानगरीय प्रहरी वृत्त जगातीबाट ड्युटीमा खटिएको प्रहरी कर्मचारीलाई मादक पदार्थ सेवन गरी आएका राजनले सोधपुछको क्रममा हातपात […]

आयुर्वेद चिकित्सकमाथि हातपात गर्ने पक्राउ

सुर्खेत : जिल्लाको प्रदेश आयुर्वेद अस्पतालका दुई चिकित्सकमाथि हातपात गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। अस्पतालको ढोकानजिक सामूहिक हातपात गर्ने तीन जनालाई प्रहरीले बिहीबार साँझ कालागाउँबाट पक्राउ गरेको हो।प्रहरीका अनुसार पक्राउ परेका तीनै जना नाबालक हुन्। प्रदेश आयुर्वेद अस्पतालबाट घर फर्किने क्रममा अस्पतालका प्रमुख डा. शङ्कर रिजाल, डा. यादव उपाध्याय र वैद्य लोकप्रसाद रेग्मीमाथि सामूहिक हातपात भएको थियो।जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता रामप्रसाद घर्त

प्रहरीमाथि हातपात गर्ने १६ जना पक्राउ

काठमाडौं : काठमाडौंमा प्रहरीमाथि नै हातपात गर्ने यौनिक तथा अल्पसङ्ख्याक समुदायका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेका उनीहरुलाई अभद्र व्यवहारमा आज म्याद थप गरी अनुसन्धान शुरु गरिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता प्रदीपकुमार श्रेष्ठले जानकारी दिए। प्रहरी बरिष्ठ उपरीक्षक श्रेष्ठका अनुसार सर्वसाधारणलाई हैरानी दिएको गुनासो आएपछि महानगरीय प्रहरी प्रभाग…

प्रहरीमाथि हातपात गर्ने पक्राउ

काठमाडौँमा प्रहरीमाथि नै हातपात गर्ने यौनिक तथा अल्पसङ्ख्याक समुदायका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका उनीहरुलाई अभद्र व्यवहारमा आज म्याद थप गरी अनुसन्धान शुरु गरिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता प्रदीपकुमार श्रेष्ठले जानकारी दिए ।प्रहरी बरिष्ठ उपरीक्षक श्रेष्ठका अनुसार सर्वसाधारणलाई हैरानी दिएको गुनासो आएपछि महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कमा उनीहरुलाई सोधपुछका लागि ल्याइएकोमा प्रहरी टोलीमाथि नै हातपात गरेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।उनीहरुले कार