मङ्कीपक्स भाइरस कति घातक?

डा.पुन पछिल्लो समय यौनसम्पर्कका माध्यमबाट मङ्कीपक्स भाइरस फैलिएको बताउँछन्। विशेषगरी समलिङ्गीहरुबीचको यौनसम्पर्कबाट भाइरस फैलिरहेको उनको भनाइ छ। तर वीर्यबाट सर्ने की नसर्ने भन्ने कुरा अहिले पनि बहसमा नै रहेको उनी बताउँछन्।...

सम्बन्धित सामग्री

मङ्कीपक्स के हो ? कसरी जोगिने ?

नेपालमा पहिलो पटक मङ्कीपक्स भाइरसको सङ्क्रमण देखिएको छ । असार २ गते ६० वर्षीया विदेशी महिलामा मङ्कीपक्स भाइरस (एमपक्स) को सङ्क्रमण देखिएपछि नेपालमा पनि जोखिम बढेको छ ।के हो त मङ्कीपक्स ?मङ्कीपक्स एक प्रकारको भाइरल सङ्क्रामक रोग हो, जसलाई एमपक्स पनि भनिन्छ । यो रोग मङ्कीपक्स भन्ने भाइरसको सङ्क्रमणबाट लाग्छ ।मङ्कीपक्स कसरी सर्छ ?मङ्कीपक्स सङ्क्रमित व्यक्ति वा सङ्क्रमित पशुको सम्पर्कमा आउँदा सर्न सक्छ । कुनै सङ्क्रमित व्यक्ति वा पशुको सम्पर्कमा आएको तीन हप्तभित्रमा अर्को स्वस्थ व्यक्तिमा यो रोग सर्न सक्छ ।सङ्क्रमित व्यक्तिको नजिक जाँदा, सँगै बस्दा, श्वासप्...

भारतमा मङ्कीपक्स सङ्क्रमणबाट एक युवकको ज्यान गयो

भारतको दक्षिणी राज्य केरलामा मङ्कीपक्स भाइरसबाट एक जनाको ज्यान गएको छ । शनिवार ज्यान गुमाएका ती युवकलाई मङ्कीपक्स सङक्रमण पुष्टि भएको हो । संयुक्त अरब इमिरेट्स (यूएई) बाट केरला आएका २२ वर्षीय युवकको शनिवार ज्यान गएको र नमुना परीक्षणमा मङ्कीपक्स भाइरस भेटिएको केरलाका स्वास्थ्यमन्त्री वीणा जर्जले पुष्टि गर्नुभएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । मङ्कीपक्स पुष्टि भएका मृतक युवकको सम्पर्कमा आएका २० जनालाई निगरानीमा राखिएको छ। विश्वका विभिन्न देशमा मङ्कीपक्स भाइरस फैलिएपछि विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले यसअघि नै ...

७५ देशमा फैलिसकेको मङ्कीपक्स भारतमा पनि देखियो

विश्वभर झण्डै ७५ देशमा फैलिसकेको मङ्कीपक्स भाइरस भारतमा पनि देखिएको छ । जुलाई १४ मा, केरलाको कोल्लम जिल्लामा भारतको पहिलो मङ्कीपक्स केस पहिचान भएको छ । सङ्क्रमण पहिचान भएको व्यक्ति भर्खरै युएईबाट केरला फर्केका थिए । हालसम्म विश्वमा ११ हजारभन्दा बढी मङ्कीपक्स पाइएको छ । सङ्क्रमितको ८० प्रतिशत हिस्सा युरोपमा मात्र पहिचान भएका छन् । मङ्कीपक्स भाइरसको इन्क्युबेशन अवधि (सङ्क्रमणदेखि लक्षण देखा पर्ने अवधि) सामान्यतया ७–१४ दिन हुन्छ, तर केहीमा भने भाइरस शरीरमा प्रवेश गरेको २१ दिनपछि पनि

मङ्कीपक्स देखिएका देशबाट नेपाल प्रवेश गर्नेले दुई हप्ता घरमै बस्नुपर्ने

सरकारले मङ्कीपक्स भाइरस संक्रमण पुष्टि भएका देशबाट नेपाल प्रवेश गर्नेलाई कम्तीमा दुई हप्ता घरमा बस्न आग्रह गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले मङ्कीपक्स भाइरस देखिएका राष्ट्रबाट आएका नागरिकलाई कम्तीमा दुई हप्ता घरमै बस्न आग्रह गरेका हुन् ।कोभिड–१९ महामारी पछि अहिले मङ्कीपक्स भाइरसको त्रास विश्वमा फैलिएको छ । डा। अधिकारीले विगतदेखि नै मङ्कीपक्स भाइरस पुष्टि भएकाले  यो  नौलो भाइरस नभएको भन्दै सचेत रहने आग्रह गरेका छन् । मङ्कीपक्स अन्य सं

नेपालमा मङ्कीपक्स भाइरस भित्रिने जोखिम कति छ ?

काठमाडौँ – कोरोना महामारीले थोरै राहत मिलेको समयमा फेरि नयाँ भाइरसको संक्रमणदर बढेपछि विश्वव्यापी रुपमा चिन्ता बढेको छ । अहिले अफ्रिकी मुलुक हुँदै अमेरिका र युरोपका विभिन्न देशमा नयाँ भाइरस अर्थात् मङ्कीपक्सको संक्रमण फैलिएपछि मानिसहरुमा चिन्ता बढेको हो । बाँदरमा लाग्ने ‘मङ्कीपक्स भाइरस’ मानिसमा पनि सरेपछि यसको चर्चा सुरु भएको हो । बेलायत र स्पेनमा […]

थप तीन देशमा फैलियो मङ्कीपक्स भाइरस

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (युएई) मङ्कीपक्सको केस रेकर्ड गर्ने पहिलो खाडी मुलुक बनेको छ । चेक गणतन्त्र र स्लोभेनियाले पनि मङ्गलवार आफ्नो पहिलो केस रिपोर्ट गरेका छन् । अफ्रिका बाहिर १८ अन्य देशहरूमा यो भाइरस फैलिसकेको छ । त्यो सङ्ख्या अझै बढ्ने अपेक्षा गरिएको छ, तर विज्ञहरूले भने सामान्य जनसङ्ख्याको लागि समग्र जोखिम कम […]

नौलो होइन ‘मङ्कीपक्स भाइरस’

कोरोनापछि अहिले मङ्कीपक्स भाइरसको त्रास विश्वमा फैलिएको छ । मङ्कीपक्स अफ्रिकी महादेशको मध्य र मध्यपश्चिमा देशहरुमा विगतदेखि नै देखिदै आएको हो । सन् १९९० कङ्गोमा पहिलो पटक एक नौ वर्षिय बालकमा यो पहिलो पटक देखिएको थियो । त्यसभन्दा अघि अनुसन्धानमा राखिएका बाँदरहरुमा यो रोगको लक्षण देखिएकाले यस रोगलाई मङ्कीपक्स भनियो । विगतमा देखिएको भाइरसको हो यो, कुनै नौलो भाइरस होइन । मङ्कीपक्स भाइरससँग कोभिड–१९ झैं  डराउनु पर्ने अवस्था छैन । मङ्कीपक्स भाइरसको बारेमा अध्ययन अनुसन्धान विभिन्न चरणमा

विश्वमा फैलिँदै गरेको ‘मङ्कीपक्स’ भाइरसको जोखिम नेपालमा कति ?

काठमाडौं: कोरोना महामारी कम हुँदै गएको समयमा हाल  विश्वमा अर्को ‘मङ्कीपक्स’ भाइरस देखिएको छ। हालसम्म यो भाइरस १२ वटा देशमा पुगिसकेको छ।यता विश्व स्वास्थ्य संगठनले पनि अझ बढी मानिसमा ‘मङ्कीपक्स’ सर्न सक्ने भन्दै चेतावनी दिएको छ।अहिलेसम्म युरोपका संयुक्त अधिराज्य बेलायत, स्पेन, पोर्चुगल, जर्मनी, बेल्जियम, फ्रान्स, नेदरल्यान्ड्स, इटली, स्वीडेन लगायतका देशमा ‘मङ्कीपक्स’ भाइरस देखा परेको छ।हाल जेनेभामा भइरहेको डब्ल्यूएचओ महासभामा पनि डब्ल्यूएचओक

युरोप–अमेरिकामा विफरजस्तै मङ्कीपक्स संक्रमण फैलिन थालेपछि स्वास्थ्यकर्मी सतर्क

युरोप र अमेरिकाका स्वास्थ्य अधिकारीहरु मङ्कीपक्सको विस्तारले सतर्क रहन थालेका छन् । सन् १९७० को दशकमा पहिलो पटक डेमोक्रेटिक रिपब्लिक अफ कङ्गोमा भेटिएको मङ्कीपक्स भाइरस अहिले युरोपमा देखिन थालेको छ ।अमेरिकामा समेत पहिलो संक्रमण पुष्टि भएको छ । बुधबार पोर्चुगलले मङ्कीपक्सका पाँच केस पहिचान भएको जानकारी दिएको छ ।स्पेनले २३ सम्भावित केसको अनुसन्धान गरिरहेको बताएको छ । अमेरिकाको म्यासाचुसेट राज्यले क्यानडाबाट फर्किएका एक जना व्यक्तिमा संक्रमण भेटेको घोषणा गरेको छ ।मङ्कीपक्सको पछिल्लो विस्तार सं