नेपालमा मङ्कीपक्स भाइरस भित्रिने जोखिम कति छ ?

काठमाडौँ – कोरोना महामारीले थोरै राहत मिलेको समयमा फेरि नयाँ भाइरसको संक्रमणदर बढेपछि विश्वव्यापी रुपमा चिन्ता बढेको छ । अहिले अफ्रिकी मुलुक हुँदै अमेरिका र युरोपका विभिन्न देशमा नयाँ भाइरस अर्थात् मङ्कीपक्सको संक्रमण फैलिएपछि मानिसहरुमा चिन्ता बढेको हो । बाँदरमा लाग्ने ‘मङ्कीपक्स भाइरस’ मानिसमा पनि सरेपछि यसको चर्चा सुरु भएको हो । बेलायत र स्पेनमा […]

सम्बन्धित सामग्री

मङ्कीपक्स भाइरस कति घातक?

डा.पुन पछिल्लो समय यौनसम्पर्कका माध्यमबाट मङ्कीपक्स भाइरस फैलिएको बताउँछन्। विशेषगरी समलिङ्गीहरुबीचको यौनसम्पर्कबाट भाइरस फैलिरहेको उनको भनाइ छ। तर वीर्यबाट सर्ने की नसर्ने भन्ने कुरा अहिले पनि बहसमा नै रहेको उनी बताउँछन्।...

विश्वमा फैलिँदै गरेको ‘मङ्कीपक्स’ भाइरसको जोखिम नेपालमा कति ?

काठमाडौं: कोरोना महामारी कम हुँदै गएको समयमा हाल  विश्वमा अर्को ‘मङ्कीपक्स’ भाइरस देखिएको छ। हालसम्म यो भाइरस १२ वटा देशमा पुगिसकेको छ।यता विश्व स्वास्थ्य संगठनले पनि अझ बढी मानिसमा ‘मङ्कीपक्स’ सर्न सक्ने भन्दै चेतावनी दिएको छ।अहिलेसम्म युरोपका संयुक्त अधिराज्य बेलायत, स्पेन, पोर्चुगल, जर्मनी, बेल्जियम, फ्रान्स, नेदरल्यान्ड्स, इटली, स्वीडेन लगायतका देशमा ‘मङ्कीपक्स’ भाइरस देखा परेको छ।हाल जेनेभामा भइरहेको डब्ल्यूएचओ महासभामा पनि डब्ल्यूएचओक