नौलो होइन ‘मङ्कीपक्स भाइरस’

कोरोनापछि अहिले मङ्कीपक्स भाइरसको त्रास विश्वमा फैलिएको छ । मङ्कीपक्स अफ्रिकी महादेशको मध्य र मध्यपश्चिमा देशहरुमा विगतदेखि नै देखिदै आएको हो । सन् १९९० कङ्गोमा पहिलो पटक एक नौ वर्षिय बालकमा यो पहिलो पटक देखिएको थियो । त्यसभन्दा अघि अनुसन्धानमा राखिएका बाँदरहरुमा यो रोगको लक्षण देखिएकाले यस रोगलाई मङ्कीपक्स भनियो । विगतमा देखिएको भाइरसको हो यो, कुनै नौलो भाइरस होइन । मङ्कीपक्स भाइरससँग कोभिड–१९ झैं  डराउनु पर्ने अवस्था छैन । मङ्कीपक्स भाइरसको बारेमा अध्ययन अनुसन्धान विभिन्न चरणमा