थप तीन देशमा फैलियो मङ्कीपक्स भाइरस

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (युएई) मङ्कीपक्सको केस रेकर्ड गर्ने पहिलो खाडी मुलुक बनेको छ । चेक गणतन्त्र र स्लोभेनियाले पनि मङ्गलवार आफ्नो पहिलो केस रिपोर्ट गरेका छन् । अफ्रिका बाहिर १८ अन्य देशहरूमा यो भाइरस फैलिसकेको छ । त्यो सङ्ख्या अझै बढ्ने अपेक्षा गरिएको छ, तर विज्ञहरूले भने सामान्य जनसङ्ख्याको लागि समग्र जोखिम कम […]

सम्बन्धित सामग्री

थप तीन देशमा फैलियो मङ्कीपक्स भाइरस

संयुक्त अरब इमिरेट्स (युएई) मङ्कीपक्सको केस रेकर्ड गर्ने पहिलो खाडी मुलुक बनेको छ । चेक गणतन्त्र र स्लोभेनियाले पनि मंगलबार आफ्नो पहिलो केस रिपोर्ट गरेका छन् । अफ्रिका बाहिर १८ अन्य देशहरूमा यो भाइरस फैलिसकेको छ ।त्यो संख्या अझै बढ्ने अपेक्षा गरिएको छ, तर विज्ञहरू भने सामान्य जनसंख्याको लागि समग्र जोखिम कम रहेको बताउँछन् । युरोप, अष्ट्रेलिया र अमेरिकामा भाइरसको प्रकोप भेटिएको छ। यसका लक्षणहरूमा अक्सर ज्वरो र शरीरमा दागहरू समावेश हुन्छन् - तर संक्रमण सामान्यतया हल्का हुन्छ। युएईका स्वास